जनकपुरमा होली भोली

तराई र मधेसका अधिकांश स्थानमा शुक्रबार होली मनाइए पनि जनकपुरमा भने शनिबार होली मनाइने भएको छ। पहाडी क्षेत्रमा बिहीबार होली मनाइएको

सम्बन्धित सामग्री

आज मधेशमा होली मनाइँदै

सप्तरीका राजनीतिककर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ । होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उहाँको भनाइ छ । “मधेसमा होली पर्व विशेष रुपले लिइन्छ”, उहाँले भन्नुभयो ।

जनकपुरमा होली कहिले ?

आइतबार पहाडमा र सोमबार तराई/मधेशमा होली पर्व मनाइँदै छ । तर, जनकपुरमा मंगलबार मनाउने कि बुधबार भन्ने बहस चलिरहेको छ । होली पर्व जनकपुरमा मंगलबार वा बुधबार सार्ने प्रयत्न हुनुका दुई कारण छन् ।

जनकपुरमा विद्यार्थीले मनाए होली, रंगोली प्रतियोगिता सम्पन्न

जनकपुरधाम । जनकपुरधाममा होली बुधवार हुने भनिएपछि एकसाता देखि ठाउँ–ठाउँ होली उत्सव भइरहेको छ । विद्यार्थीहरुले आज आ–आफना विद्यालयमा एक अर्कालाई रंग अबिर दलेर होली पर्व मनाएका छन् । विद्यालय बन्द हुने दिनमा विद्यार्थीहरु होली खेल्ने गरेको देखिएको छ । जनकपुरधामको एउटा विद्यालयमा होलीका साथै रंगोली पनि बनाइएको छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन […] The post जनकपुरमा विद्यार्थीले मनाए होली, रंगोली प्रतियोगिता सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनकपुरमा उल्लासपूर्वक मनाइयो होली

जनकपुरधाम : जनकपुरधामसहित आसपासको क्षेत्रमा शनिबार आज उल्लासपूर्वक होली मनाइएको छ।अन्तरगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालि शनिबार होली मनाइएको हो। होलीका लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो।होलीका गीत मिथिलामा फरक-फरक किसिमले गाइन्छ। फागु पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अवीर र सिन्दूर चढाई पूजा गरिन्छ। विभिन्न परिकार बनाई खुसियालीका साथ खाने-खुवाउने चलन रहेको छ। खानापछि एक अर्कालाई अँगालो मारी माया-प्रेम बाँड्ने चलन छ।जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन

यो वर्ष मधेसमा दुई दिन होली !

हिजो पहाडी भेगमा धुमधामका साथ होली मनाइयो । तराई–मधेशमा पूर्णिमाको दिन होलिका दहन गरेको भोलिपल्ट मात्र होली मनाउने चलन छ । सोही अनुसार तराई मधेसमा हिजो होलिका दहन भएपछि आज होली मनाइएको छ । तर जनकपुरलगायत विभिन्न क्षेत्रमा भोलि शनिबार पनि होली मनाइने भएको छ । जनकपुरका पत्रकार एवं संस्कृतिकर्मी सुजित झाका अनुसार अन्तरगृह परिक्रमाका कारण जनकपुरलगायत आसपासका क्षेत्रमा यो वर्ष शनिबार मात्र होली मनाइनेछ । १५ दिने मध्यपरिक्रमा सकेको भोलिपल्ट जनकपुरमा नौ किलोमिटर अन्तरगृह परिक्रमा हुन्छ । १५

जनकपुरमा होली (फाेटाेफिचर) : RajdhaniDaily.com - जनकपुरमा होली (फाेटाेफिचर)

जनकपुरमा होली (फाेटाेफिचर): RajdhaniDaily.com | जनकपुरधाम । रंग र अबिरको पर्व होली जनकपुरधाम सहित तराईका विभिन्न जिल्लामा मनाइदै छ । विहानैदेखि एक अर्कालाई रंग अबिर दलेर उत्सव मनाउने क्रम सुरु भएको छ । - जनकपुरमा होली (फाेटाेफिचर)

जनकपुरमा यसरी मनाइयो होली, तस्बिरमा हेरौं

जनकपुर । मिथिला मधेशमा समानता र निष्छलताको पर्वको रुपमा रहेको होली हर्षोल्लासपूर्वक मनाइएको छ । प्रदेश २ का जनकपुरसहित विभिन्न शहर र ग्रामीण क्षेत्रमा होली मनाइएको हो । यसैक्रममा जनकपुरका विभिन्न चोकमा स्थानीय युवाहरुले मटका फोड लगायतका कार्यक्रमहरु समेत गरेका छन्   ।

यसकारण विशेष हुन्छ मिथिलाञ्चलको होली

धनुषा – अरु ठाउँमा फागु पर्व अर्थात होली पर्व सकिए पनि जनकपुरमा भने शुक्रबार विशेष उल्लासका साथ होली पर्व मनाईंदैछ । १५ दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलिपल्ट मात्र होली पर्व मनाउने परम्पराअनुसार शुक्रबार जनकपुरमा होली मनाइएको हो ।  जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले भन्नुभयो, ‘मिथिलाञ्चलम...

जनकपुरमा अाज मनाइँदैछ होली, किन ?

काठमाडौं : जनकपुरमा यो वर्ष शनिबार होली मनाइँदैछ। सामान्यतया तराई–मधेसमा फागु पूर्णिमाको भोलिपल्ट होली मनाइन्छ। जनकपुरबाहेकका स्थानमा शुक्रबार नै होली मनाइएको थियो। जनकपुरमा भने माध्यमिकी परिक्रमाका कारण होली एकदिन पछि सरेको हो। अाध्यात्मिक महत्त्वको मिथिला परिक्रमा शुक्रबार मात्र सम्पन्न भएकाले होलीपर्व शनिवार...

हर्षोल्लासका साथ तराईमा होली मनाइँदै

आज तराई क्षेत्रमा होली हर्षोल्लासका साथ मनाइँदैछ। बिहिबार देशका पहाडी जिल्लाहरूमा होली पर्व मनाइएको थियो। आज तराईका जिल्लाहरूमा मनाउन लागिएको हो । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरूमा बिदा दिएको छ। जनकपुरमा भने भोलि मात्र होली मनाइने भएको छ। मिथिलाञ्चलको महाकुम्भ…