हर्षोल्लासका साथ तराईमा होली मनाइँदै

आज तराई क्षेत्रमा होली हर्षोल्लासका साथ मनाइँदैछ। बिहिबार देशका पहाडी जिल्लाहरूमा होली पर्व मनाइएको थियो। आज तराईका जिल्लाहरूमा मनाउन लागिएको हो । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरूमा बिदा दिएको छ। जनकपुरमा भने भोलि मात्र होली मनाइने भएको छ। मिथिलाञ्चलको महाकुम्भ…

सम्बन्धित सामग्री

आज तराईमा होली मनाइँदै

काठमाडौँ- आज तराईका जिल्लाहरूमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरूमा होली मनाइएको भोलिपल्ट तराईमा...