यसकारण विशेष हुन्छ मिथिलाञ्चलको होली

धनुषा – अरु ठाउँमा फागु पर्व अर्थात होली पर्व सकिए पनि जनकपुरमा भने शुक्रबार विशेष उल्लासका साथ होली पर्व मनाईंदैछ । १५ दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलिपल्ट मात्र होली पर्व मनाउने परम्पराअनुसार शुक्रबार जनकपुरमा होली मनाइएको हो ।  जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले भन्नुभयो, ‘मिथिलाञ्चलम...