पोखरा : गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल र पोखरा महानगरपालिका मेयर मानबहादुर जिसिलाई कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्री बरालका स्वकीय सचिव दिनानाथ बरालका अनुसार अर्थमन्त्रीको परिवार र सचिवालय कर्मचारी गरि आठ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रीकी श्रीमती, बुहारी, नाति, सवारी चालक, कार्यालय सहयोगि गरि आठ जनामा संक्रमण पुष्टि…