संक्रमण नपाइए पछि बुहारी डिस्चार्ज, अन्यकाे परीक्षण बारे छलफल हुँदै

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा बस्ने कोरोना संक्रमित परिवारको बुहारीमा कोरोना संक्रमण नभएको पुष्टि भएपछि पाटन अस्पतालबाट डिस्चार्ज भइ घर फर्कनु भएको छ ।