चितवन : चितवनमा २६५ जनामा स्क्रब टाइफस तथा १८ जनामा डेंगु रोगको संक्रमण रहेको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनदेखि अहिलेसम्ममा विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनमा डेंगु र टाइफसको संक्रमण २८३ जनामा रहेको पाइएको हो।
कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार यसबीचमा स्क्रब टा...