विकास र सुशासनमा अब्बल बन्दै सिञ्जा

जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिका विकास र सुशासनमा अब्बल पालिका बन्दै गएको छ । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएसँगै सबैतिर उत्साहजनक लहर छाएको छ । यिमध्ये सीमित जनप्रतिनिधि दोहोरिएका छन् भने धेरै नयाँ अनुहार छन् ।  अघिल्लो कार्यकालको तुलनामा उनीहरूको काम गराइ उत्साहजनक र परिपक्व देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिले दोस्रो कार्यकाल […]

सम्बन्धित सामग्री

दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

नवलपुर – पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ। जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ। स्थानीय मङ्गुराम बोटेले साँझपख मोटरसाइकलमा आएका व्यक्तिहरूले नदी किनारमा सवारी पार्किङ गर्दै तटबन्ध गरेको स्थानमा गएर […]

तेह्रथुमको आठराई पर्यटकीय हव बन्दै

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका पर्यटकीय हवको रुपमा विकास हुने भएको छ । ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले आकर्षक स्थान भएकाले यस ठाउँलाई जिल्लाकै नमूना पर्यटकीय हवको रुपमाम विकास गर्न लागिएको हो । सडक सञ्जालले पनि यस पालिकाका सबै गाउँ वस्तीलाई जोडेको छ । तेह्रथुमको आठराई पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । गाँउपालिकाभित्र पर्यटन […]

ग्रामीण महिला उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

गलकोट-गलकोट नगरपालिका–१ दुदिलाभाटीस्थित मेलमिलाप एकृकीत महिला कृषक समूहले सामूहिक रूपमा तरकारी खेती, अलैंची खेती र माछापालन गर्दै आएको छ ।दस महिला मिलेर दुई वर्र्षअघि देखि सुरु गरेको एकीकृत कृषक समूह अहिले सफल बन्दै गएको छ । सोही व्यवसाय सफल बन्नमा गलकोट नगरपालिकामा सञ्चालित ‘नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रम’को ठूलो हात रहेको समूहका […]

दार्मामा उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

सल्यान : विपन्न समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै  गएको छ।विपन्न समुदायका जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार जिल्लाको दार्मा गाउँपालिकामा सञ्चालन गरिएका सिप तालिमबाट ग्रामीण क्षेत्रका महिला तथा पुरुष लाभान्वित भएका छन्।महिला चुलोचौको र पुरुष घरमै अरू काममा सीमित भएका दार्माका समुदाय अहिले धमाधम सिप सिक्न व्यस्त छन्।दार्मा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी वडा कार्यालयको सिफारिसमा सिलाइकटा

मााछामा आत्मनिर्भर बन्दै दाङ

दाङ जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको छ । केही वर्षअघिसम्म भारतबाट ल्याएर खपत हुने गरेको माछाको बजार अहिले आन्तरिक उत्पादनले बजार धान्न थालेको छ ।कुनै समय माछाका लागि अरु जिल्लाको भर पर्ने दाङले अहिले वर्षेनि करिब ६ सय मेट्रिक टन माछा उत्पादन गर्ने गरेको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत […]

प्रविधिमैत्री बन्दै स्थानीय तह

सरकारले तीव्र रूपमा विस्तार गरेको सूचना प्रविधिको विकास र विस्तारसँगै स्थानीय तह क्रमिक रूपमा प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच र विस्तार बढ्दै गएपछि स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले दुर्गम स्थानीय तहमा पनि इन्टरनेटको पहुँच विस्तार भएसँगै अहिले स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएको जनाएको छ । विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले अहिले विभागले २१ वटा स्थानीय तहमा विद्युतीय माध्यमबाट कर भुक्तान

इन्टरनेटको पहुँच विस्तारले प्रविधिमैत्री बन्दै स्थानीय सरकार

सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । दुर्गम स्थानीय तहमा समेत इन्टरनेटको पहुँचको विस्तार भई सेवा प्रवाह सहज भएको छ । यसले सुशासन कायम गर्न सहयोग मिल्दै गएको छ । सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै जाँदा सेवा प्रवाहमा सहजता भई सुशासन कायम भएको बताए । ‘सूचना प्रविधिकै विकासले दुर्गम स्थानीय तहका सरकारी तथ्यांक सु...

विकास निर्माणमा असारे प्रवृत्ति हटेन

देशमा हाल तीन तहका सरकार छन् । सरकारको बजेटमा राष्ट्रिय गौरवको आयोजनादेखि ग्रामीण क्षेत्रको सडक विस्तारका कार्यक्रम उच्च प्राथमिकतामा पर्दै आएका छन् । तर पनि यी सबै विकास निर्माणका काम अघिपछि भन्दा असारमा मात्र जोडबल गरेर टालटुल गर्ने प्रवृत्तिले भरपर्दो विकास नभएर रकम खर्च गर्ने पाटोमात्र बन्दै आएको छ । सरकारले हरेक वर्ष आमनागरिकको जनजीविकालाई […]

विवादित संसद विकास कोष खारेज

काठमाडौं / सरकारले विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् । The post विवादित संसद विकास कोष खारेज appeared first on Purbeli News.