काठमाडौं / सरकारले विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् ।
The post विवादित संसद विकास कोष खारेज appeared first on Purbeli News.
जनस्तरबाट तिरस्कृत भएर हटाईएको ‘संसद विकास कोष’ लाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले फेरी ब्युताएको छ। आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष ब्युँत्याएका हुन।
तत्कालीन अर्थमन्त्री ...
काठमाडौं । यतिखेर बजेट निर्माणको चटारो छ । यही सन्दर्भमा २ वर्षअघि नै खारेज भएको पूर्वाधार विकास साझेदार कार्यक्रम (संसद विकास कोष) ब्युँताउन लागिएको चर्चा छ । आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले यो कार्यक्रम हटाएका थिए । सांसदहरूले आफ्नो स्वार्थअनुकूल कार्यकर्तामुखी बजेट हाल्ने क्रम बढ्नुका साथै पारदर्शीता समेत नभएपछि यसको तीव्र […]
काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकिर गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको दाबी उनले गरे। उनले भने, ‘संसद विकास कोष हुँदा खेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौँ भनेर सब प्रोग्राम बनाएँ। पैसा पनि
बागमती प्रदेश सरकारले सांसदको तजविजमा बजेट खर्च गर्न सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संसद विकास कोष कार्यान्वयन गर्न सिफारिस गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको नाममा सांसदको तजबिजमा खर्च गर्ने बजेट विनियोजन गरेको थियो । उक्त रकमलाई कार्यान्वयन गर्नका बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको हो ।चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले सांसद् विकास कोष अन्तर्गतको प्रदेश पूर्वाधार साझेदारी कार्यक्र
काठमाडौं। सरकारले संसद विकास कोष खारेज गरेको छ। बजेट भाषणमार्फत अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन्। पौडेलले स्रोत अभावका कारण कोष खारेज भएको बताए। चालु आर्थिक वर्षमा सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले विनियोजन गरेको थियो । तर संसद विकास कोषको बजेट सदुपयोग हुन नसकेको भन्दै यसको विरोध हुदै आएको थियो।
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित सांसद राधेश्याम अधिकारीले सांसद विकास कोष हटाउने विषयमा कुनै आपत्ति नभएको बताएका छन्। राष्ट्रिय सभामा बजेटको सिद्धान्त र अवधारणामाथिको छलफलको क्रममा अधिकारीले संघीयतामा गएपछि संसद विकास कोष हटाउने अवधारणा अर्थमन्त्रीले प्रस्तुत गरेको अवस्थामा आपत्ति नहुने बताएका हुन्। अर्थमन्त्री खतिवडाले बुधबार प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा स-साना आयोजनामा बजेट…