विकास निर्माणमा असारे प्रवृत्ति हटेन

देशमा हाल तीन तहका सरकार छन् । सरकारको बजेटमा राष्ट्रिय गौरवको आयोजनादेखि ग्रामीण क्षेत्रको सडक विस्तारका कार्यक्रम उच्च प्राथमिकतामा पर्दै आएका छन् । तर पनि यी सबै विकास निर्माणका काम अघिपछि भन्दा असारमा मात्र जोडबल गरेर टालटुल गर्ने प्रवृत्तिले भरपर्दो विकास नभएर रकम खर्च गर्ने पाटोमात्र बन्दै आएको छ । सरकारले हरेक वर्ष आमनागरिकको जनजीविकालाई […]

सम्बन्धित सामग्री

विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ: श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।...

विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।  तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील समाजले आज आयोजना गरेको एक कार्यक्रममा...

विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति रोक्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील समाजले आज आयोजना गरेको पहिलो तला भवनको उद्घाटन, स्वागत एवं अभिनन्दन कार्यक्रममा उनले विकास निर्माणको अनावश्यक जस लिने होडमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको बताए । मन्त्री श्रेष्ठले विकास निर्माणमा सहकार्य गर्नुपर्ने उल्लेख गर्दै विकासमा सबैले सहकार्य गर्ने वातावरण सिर्जना

२ अर्बको ठेक्कामै सेटिङ, छनोटका लागि कम्पनीसँग पहिल्यै कुरा मिलाएर टेन्डर

काठमाडौं, १९ साउन । पूर्वाधार क्षेत्रमा पहिल्यै सेटिङ गरेर टेन्डर आव्हान हुने प्रवृत्ति बढेर गएको छ । पहिल्यै कम्पनी विशेषसँग साँठगाँठ गरी टेन्डर पार्ने योजना मिलाएर बोलपत्र आव्हान गर्ने प्रवृत्ति बढेर गएको हो । यसको पछिल्लो उदाहरण स्थानीय पूर्वाधार विकास (डोलि) अन्र्तगतको स्थानीय पुल सेक्सनले आव्हान गरेको बोलपत्र हो । पुल निर्माणमा प्रयोग हुने स्टिल […]

शौचालय निर्माणबाट बजेट बचाएर विद्यालयको कोषमा जम्मा

हाल विभिन्न उपभोक्ता समितिमा बस्न हानाथाप गर्ने प्रवृत्ति बढ्दो छ । उपभोक्ता समितिमा बस्नका लागि तछाडमछाड गर्नेमध्ये थोरैको मनसाय प्राप्त बजेटलाई सही तरिकाले सदुपयोग गर्ने र आफ्नो गाउँठाउँको विकास निर्माणमा टेवा पुर्‍याउने देखिन्छ ।