ऊर्जा क्षेत्रमा फड्को

नेपाल र भारतबिच १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेसम्बन्धी दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएसँगै नेपालको ऊर्जा क्षेत्र नयाँ चरणमा प्रवेश गरेको छ । सम्झौतापछि भारतको विशाल ऊर्जा बजारमा नेपालले सहज प्रवेश पाएको छ । सरकारको महìवपूर्ण र ऐतिहासिक पहलकदमीले सम्भव भएको हो । जलस्रोतको धनी भए पनि साधन र स्रोतको अभावमा ऊर्जा क्षेत्रमा यथेष्ट लगानी विस्तार हुन सकेको थिएन । कहालीलाग्दो लोडसेडिङ बेहोरेका नेपालीका लागि बिजुली बिक्रीको विषय आफैँमा गौरव गर्नलायक छ ।

सम्बन्धित सामग्री

१६ करोडको जाल्पादेवी जलविद्युत आयोजना सञ्चालन

जुम्ला– तातोपानी गाउँपालिका–२ निवासी गोविन्द दमाईका करिब चार दशक अँध्यारोमै बिते । दाउराको झरोको सहारामा चार दशक बिताएका गोविन्दले केही वर्षयता सौर्य ऊर्जा प्रयोग गरे पनि उनको उज्यालो घर बनाउने धोको पूरा भएन । कमाउन भारत गइरहने उनले त्यहाँका गाउँबस्ती समेत झिलिमिली भएको, विद्युतीय विकासले फड्को मारेको देख्दा हाम्रो गाउँका पनि यस्तै भइदिए हुन्थ्यो भन्ने […]

अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताएका छन्।...

विद्युत् निर्यातमा नेपालको फड्को

नेपालको वर्षौंदेखि विद्युत् निर्यात गरेर आफ्नो व्यापारघाटा कम गर्ने कल्पना गरेको हो । दिगो विकासका १७ वटा बृहत् लक्ष्यहरूमध्ये लक्ष्य ७ ले सन् २०३० सम्म सबैका लागि सुपथ, भरपर्दो, दिगो र आधुनिक ऊर्जा उपलब्ध गराउने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यको एउटा पक्ष नेपाल पनि भएका कारण नेपालले पनि विश्वव्यापी रूपमा अपनाएको लक्ष्यलाई आत्मासात् […]

ऊर्जा क्षेत्रका योजना : द्वितर्फी विद्युत् व्यापारदेखि महसुल दरमा पुनरावलोकनसम्म

सरकारले नीति तथा कार्यक्रममार्फत ऊर्जा क्षेत्र र जलविद्युत क्षेत्रमा ठूलो फड्को मार्ने लक्ष्य राखेको छ । सरकारले जलाशययुक्त आयोजना निर्माणदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रसारणलाइन निर्माणको लक्ष्य राखेको हो ।आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत र सौर्य ऊर्जाबाट थप २५ हजार घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य सरकारले लिएको छ । यस्तै, हरित ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै पारम्परिक ऊर्जाको प्रयोगलाई क्रमशः प्रतिस्थापन गर्ने लक्ष्

विद्युत् निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने

लामो प्रयत्नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति दिएको छ । यससँगै नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ । […]

समृद्ध नुवाकोटका लागि युवा उद्यमी अग्रसर

नुवाकोट – कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना बोकेको नुवाकोटको समृद्धिका लागि युवा व्यावसायी र उद्यमी अग्रसर भएका छन्। काठमाडौँसँग जोडिएर पनि विकासमा फड्को मार्न नसकेको जिल्लामा नयाँ–नयाँ क्षेत्रमा सीप विकासका तालिम र लगानीका दायरा वृद्धि गरेर आर्थिक विकासका लागि टेवा दिन उनीहरूले पहल गरेका हुन् । विदेशमा व्यवसाय र श्रमको अनुभव गरेर स्वदेश […]

बिजुली निर्यातमा नयाँ फड्को : विद्युत् व्यापार कम्पनीले पायो अनुमति

काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय रुपमा विद्युत् व्यापारका लागि पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई अनुमति दिएको छ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले विद्युत् व्यापार कम्पनीलाई अनुमति दिएको हो। प्राधिकरणले झण्डै ३ वर्ष पहिले सो कम्पनी स्थापना गरी अनुमतिका लागि माग गर्दै आएको थियो।'विद्युत् व्यापारका लागि सरकारले प्राधिकरणको सहायक कम्पनीलाई अनुमति दिएको छ। अब सबै प्रक्रिया अगाडि बढ्छन्,' ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भनिन्, 'विद्युत् व्यापारक

नेपाल–भारत ऊर्जा व्यापारमा एक फड्को

लामो समयदेखि चर्चामा रहेको भएतापनि नेपाल–भारत ऊर्जा व्यापारको गति निकै सुस्त छ । नेपाल विद्युत् प्राधिकरणले प्रत्येक वर्ष नवीकरण हुने गरी भारतबाट बिजुली आयात गरिरहेको थियो । तर अब भारतीय बजारबाट प्रतिस्पर्धाको आधारमा प्राधिकरणले बिजुली आयात गर्न सक्नेछ । नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न बाटो खुलेपछि यसले विस्तारै गति […]

ऊर्जा विकास दशकको रोडम्याप तयार गर्दै ऊर्जा मन्त्रालय

उर्जा मन्त्रालयले ऊर्जा विकास दसकको रोडम्याप तयार गर्न लागेको छ । आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा फड्को मार्न यो रोडम्याप तयार गर्न लागिएको हो ।