नेपालको वर्षौंदेखि विद्युत् निर्यात गरेर आफ्नो व्यापारघाटा कम गर्ने कल्पना गरेको हो । दिगो विकासका १७ वटा बृहत् लक्ष्यहरूमध्ये लक्ष्य ७ ले सन् २०३० सम्म सबैका लागि सुपथ, भरपर्दो, दिगो र आधुनिक ऊर्जा उपलब्ध गराउने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यको एउटा पक्ष नेपाल पनि भएका कारण नेपालले पनि विश्वव्यापी रूपमा अपनाएको लक्ष्यलाई आत्मासात् […]