जुम्ला– तातोपानी गाउँपालिका–२ निवासी गोविन्द दमाईका करिब चार दशक अँध्यारोमै बिते । दाउराको झरोको सहारामा चार दशक बिताएका गोविन्दले केही वर्षयता सौर्य ऊर्जा प्रयोग गरे पनि उनको उज्यालो घर बनाउने धोको पूरा भएन । कमाउन भारत गइरहने उनले त्यहाँका गाउँबस्ती समेत झिलिमिली भएको, विद्युतीय विकासले फड्को मारेको देख्दा हाम्रो गाउँका पनि यस्तै भइदिए हुन्थ्यो भन्ने […]