होम्ताङमा घरघरमा नाङ्लो बुनिन्छ

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुर्ख्यौली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो ।  हतुवागढी–६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले व्य...

सम्बन्धित सामग्री

रुगाबासीको घरघरमा धारा

मुगु– सदियौंदेखि नदीको पानी खाँदै आएका मुगुको छायाँनाथ रारा नगरपालिका–१३ स्थित रुगागाउँका नागरिकको घरघरमा एक घर एक धारा जडान भएको छ । स्थानीय सरकारबाट निर्माणकार्य सम्पन्न भई घरघरमा खानेपानीका धारा पाएपछि स्थानीय खुसी हुनुका साथैं सदियौंदेखि नदीको पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ । यो बस्ती सुरु हुँदादेखि नै नदीको फोहोर पानी खाँदै आएका रुगाबासीको […]

मण्डनदेउपुरका घरघरमा इन्द्रावतीको पानी

६ पुस, काभ्रेपलाञ्चोक। खानेपानीको अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पुर्‍याईंदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका स्थानीयवासीलाई सोही नदीको पानी पाइपबाट घरघरमा पुर्‍याइने भएको हो । टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको जिन्दगानी बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच […]

गर्भवतीका घरघरमा हरियो झन्डा

गर्भवतीका घर पहिचान होस् र उनीहरूको स्वास्थ्य रेखदेख गर्न सहज होस् भन्ने उद्देश्यले वैजनाथ गाउँपालिकाले ‘गर्भवतीका घरघरमा हरियो झन्डा’ कार्यक्रम ल्याएको छ।...

दोबाबासीका घरघरमा खानेपानी सुविधा

अन्नपूर्ण गाउँपालिका–१ दोबामा घरघरमा खानेपानीका धारा पुगेपछि स्थानीयबासीलाई सहज भएको छ । वर्षौंदेखि सफा र स्वच्छ खानेपानीबाट वञ्चित भएका दोबावासीका घरघरमा धारा जडान भई पानी आउन थालेपछि दैनिकी सहज बनेको हो ।खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीबाट चार वर्ष अगाडि दोबा खानेपानी योजना सुरु गरेको थियो । गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको चार […]

सुबिसुको ‘घरघरमा’ अभियान सुरु

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’ नामक अभियान सुरु गरेको छ । कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यले नयाँ अभियान सुरु गरेको हो ।  अभियानमा कपन, बालाजु, न्युरोड, जोरपाटी, बुढानीलकण्ठ,...

घरघरमा डिजिटल परिचयपत्र

गुल्मी-गुल्मीमा प्रत्येक घरघरमा डिजिटल परिचयपत्र बन्ने भएका छन् । जिल्लाको मालिका गाउँपालिकामार्फत भिलेज प्रोफाइल कार्यक्रमअन्तर्गत गाउँपालिकाका प्रत्येक घरघरमा डिजिटल परिचयपत्र बन्ने भएका हुन् ।भिलेज प्रोफाइलअन्तर्गत घरघरमा डिजिटल घर नम्बर कायम गर्ने गरेर डिजिटल परिचयपत्र बनाउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । “सबै प्रकारका तथ्यांक हेर्न सकिने गरेर डिजिटल परिचयपत्र बनाउन लागेका हौं […]

घरघरमा  धारा, स्थानीयवासी खुसी

घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६, ढङ्ग्रेका बासिन्दा खुसी भएका छन् ।

लालबन्दीको खोप अभियान घरघरमा

सर्लाहीको लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ । कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आइतबारदेखि सुरु गरेको हो । सङ्घीय सरकार, मधेश प्रदेश सरकारको विशेष सहयोग र बागमती सेवा समाज तथा ‘आड्रा’ नेपालको समन्वयमा नगरभित्रका हरेक घरघरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा …

ग्राण्डी अस्पतालले घरघरमा पुगेर पिसिआर परीक्षण गर्ने

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले  घरघरमा पिसिआर परीक्षण गर्ने भएको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । पछिल्लो समय अस्पतालले घरघरमा पुगेर बिरामीको स्वाव सङ्कलन गर्न लागेको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले बिहान ८ बजेदेखि १० बजेसम्म बिरामीका घरघरमा पुगेर स्वाव सङ्कलन गर्न लागिएको जानकारी दिए । “गत बुधबारदेखि पिसिआर परीक्षण ल्याव सञ्चालनमा आएसँगै बिरामीको सहजताका लागि घरघरमा पुगेर स्

घरघरमा तरकारी पुर्‍याउदै सरकार

काठमाडौं। सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले उपत्यकावासीको घरघरमा तरकारी पुर्‍याइने दाबी गरेका छन्। उनले काठमाडौंका छिमेकी जिल्लामा नबिकेका तरकारी सम्बन्धित जिल्ला प्रमुखसँगको सहकार्यमा उपत्यकावासीको घरसम्मै पुर्‍याउने बताए। उनले भने, "धादिङमा कुहिन लागेको तरकारी ल्याएर काठमाडौंवासीका घरघरमा तरकारी र खाद्य सामाग्री पुर्‍याउने योजना बनिरहेको छ।"