सबै निर्वाचन क्षेत्रमा पक्की सडक

आगामी तीन वर्षमा १६५ वटा निर्वाचन क्षेत्रमा गरी थप दुई हजार २१० किलोमिटर पक्की सडक निर्माण हुने भएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकवटा सडक आयोजना पर्ने गरी यी आयोजना छनोट गरिएको हो । यी सडकको कुल लागत ५७ अर्ब १० करोड रुपियाँ रहेको छ ।

सम्बन्धित सामग्री

एमाले घोषणापत्र : ठुला शहरमा रेल, सवै पालिकामा पक्की सडक

नेकपा एमालेले मुलुकका ठूला सहरमा रेल चलाउने र ठूला नदीमा जल यातायात चलाउने दावी गरेको छ । स्थानीय निर्वाचन २०७९ का लागि तयार पारेको घोषणापत्र सार्वजनिक गर्दै सार्वजनिक यातायात प्राधिकरण स्थापना गरेर व्यवस्थित बनाउने जनाएको हो ।‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला स...

पाँच वर्षमा तुइन विस्थापनदेखि वृद्धभत्ता, रेल र सडक निर्माण उपलब्धि

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ४८ पृष्ठ लामो स्थानीय तह घोषणा पत्र सार्वजनिक गरेको छ । उक्त घोषणापत्रमा एमालेले २०७४ को स्थानीय तह निर्वाचन पश्चात् हासील गरेको उपलब्धिलाई पनि समेटेको छ ।   एमालेले घोषणापत्रमार्फत स्थानीय स्तरमा ४ हजार ३६२ कि.मि. कालोपत्रे सडक निर्माण भई पक्की सडक सञ्जाल दोब्बरभन्दा बढी...

विभिन्न ३१ वटा पुलको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले अब पुलको समस्या कँहीकतै नह्ुने र पक्की सडक हेर्न राजमार्ग आउने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । उहाँले बाँस र काठको पुलको युगको अन्त्य गर्दै पक्की पुल बनाउने अभियान चलाएको र त्यो पुरा हुँदै गएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमक र कमलमा ४ वटा पुलको उद्घाटन र ३१ वटा पुलको शिलान्यास गर्नु भएको छ । मदन भण्डारी राजमार्ग अन्र्तगत बाँहुण्डागी देखि धरानसम्म १३५ किलोमिटर क्षेत्रमा रहेको विभिन्न खोलाहरुको ३१ वटा पुलको शिलान्यास ओलीले एकसाथ गर्नुभएको हो । करिब ४ अरबको लागतमा पुल बन्ने भएको हो । शिलान्याससँंगै अब डिजाइन एण्ड बिल्ड मोडल प्रक्रियामा पुलहरु निर्माणको काम शुरु भएको बताइएको छ ।

प्रदेशमा ३५६ किलोमिटर पक्की सडक निर्माण

प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक प्रगतिसम्बन्धी  पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । प्रदेशमा कालोपत्र सडक  ५०.९...

प्रदेश २ मा ३५६ किलोमिटर पक्की सडक निर्माण

प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५–७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज आयोजित वार्षिक प्रगतिसम्बन्धी  पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । प्रदेशमा कालोपत्र सडक  ५०.९५...

प्रदेश नं २ मा ३५६ किलोमिटर पक्की सडक निर्माण

प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५-७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।   प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको जनाइएको छ । सोही क्रममा ३० वटा पुल निर्माणका क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडक निर्माणकार्य सम्पन्न भएको छ ।