प्रदेश २ मा ३५६ किलोमिटर पक्की सडक निर्माण

प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५–७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज आयोजित वार्षिक प्रगतिसम्बन्धी  पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । प्रदेशमा कालोपत्र सडक  ५०.९५...