एमाले घोषणापत्र : ठुला शहरमा रेल, सवै पालिकामा पक्की सडक

नेकपा एमालेले मुलुकका ठूला सहरमा रेल चलाउने र ठूला नदीमा जल यातायात चलाउने दावी गरेको छ । स्थानीय निर्वाचन २०७९ का लागि तयार पारेको घोषणापत्र सार्वजनिक गर्दै सार्वजनिक यातायात प्राधिकरण स्थापना गरेर व्यवस्थित बनाउने जनाएको हो ।‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला स...