काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ४८ पृष्ठ लामो स्थानीय तह घोषणा पत्र सार्वजनिक गरेको छ । उक्त घोषणापत्रमा एमालेले २०७४ को स्थानीय तह निर्वाचन पश्चात् हासील गरेको उपलब्धिलाई पनि समेटेको छ ।
एमालेले घोषणापत्रमार्फत स्थानीय स्तरमा ४ हजार ३६२ कि.मि. कालोपत्रे सडक निर्माण भई पक्की सडक सञ्जाल दोब्बरभन्दा बढी...