राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई निर्देशन

नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ ।  पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ ग्रहण गराउँदैछन् । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताए । ‘संसद सचिवालयले पनि राष्ट्रिय पोशाकमा उपस्थित हुन सूचना जारी गरेको छ । सोही अनुसार पार्टीले निर्देशन दिएको हो&rsq

सम्बन्धित सामग्री

छुटाउनै हुने आजका मुख्य ११ खबर

काठमाडौं। आजदेखि बडादसैँ सुरु भएको छ। कोशीका मुख्यमन्त्री केदार कार्कीले शपथ लिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारेको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यावधिबाट जोगाउन कोशीमा कांग्रेस सांसदलाई समर्थन गरेको बताएका छन्। मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद २ महिना थप गरिएको छ।

एमालेबाट नयाँलाई अवसर, चारजना मन्त्री बन्दै

काठमाडौं : नेकपा एमालेबाट चार जना मन्त्रीले सोमबार शपथ लिने भएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चार जना मन्त्रीले सोमबारै शपथ लिने भएका हुन्। पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने तयारी छ। यसपटक एमालेले पौडेलबाहेक अन्य तीन जना नयाँ सांसदलाई मन्त्री बनाएको हो। पौडेलले रुपन्देही-२ बाट निर्वाचन जितेका थिए। उनले २०७४ मा पनि सोही क्षेत्रबाट चुनाव जितेका हुन्। साथै साह

राष्ट्रिय पोसाकमा शपथ लिन एमालेको निर्देशन

काठमाडौं – नेकपा (एमाले)ले प्रनिनिधि सभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ। एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएका हुन्। पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो। नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार […]

राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन !

काठमाण्डाै – नेकपा एमालेले प्रनिनिधि सभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो । नयाँ बानेश्वरमा रहेकाे संसद् भवनमा भाेलि बिहीवार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्...

गण्डकी प्रदेशसभाका दलहरुले कहिले चुन्छन् नेता ?

गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ गराउने तयारी भइरहेको छ । प्रदेशसभा सचिवालयले शपथको तयारी थालेको हो ।६० सदस्यीय गण्डकी प्रदेशसभामा ५ दलको प्रतिनिधित्व छ । नेपाली कांग्रेस २७ सिटसहित पहिलो दल, एमाले २२ सिटसहित दोस्रो दल, नेकपा माओवादी ८ सिटसहित तेस्रो दल बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमा २ सिट र एकीकृत समाजवादीले प्रत्यक्षमा १ सिट ल्याएको छ ।निर्वाचन परिणाम सार्वजनिक भएको एक साता बितिसक्दा पनि गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलले

राष्ट्रिय पोसाकमा शपथ लिन एमालेको निर्देशन

नेकपा (एमाले)ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन आफ्ना नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । यही पुस ५ गते एमालेले संसदीय दलको …

गण्डकीमा मित्रलालले गराउनेछन् सांसदलाई शपथ, मन्त्री थापाभन्दा २ दिन जेठा

६ पुस, पोखरा । गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन जेठा भएकाले उनैले शपथ खुवाउने र पहिलो बैठकको अध्यक्षता गर्नेछन् । ६० सदस्यीय प्रदेश सभामा १३ गते मित्रलालले प्रदेश प्रमुखसँग शपथ […]

एमालेको निर्देशन- शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुनु

नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी […]

शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन एमालेको निर्देशन

काठमाडौँ– नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ ।  एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिनुभएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी ओली सर्वसम्मत भएका छन्। राप्रपाका नेता पशुपति शमशेर जबराले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ गराउने भएकाछन्। राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन निर्विरोध भएका छन्। वैदेशिक रोजगारीमा जाने श्रमिक पनि सामाजिक सुरक्षाकोषमा आबद्ध हुन पाउने भएकाछन्।