युक्रेनी इन्जिनियरले बनाए आधा पांग्रे साइकल, दौडने मात्र नभइ अवरोध समेत छिचोल्न सक्ने दाबी (भिडियो)

काठमाडौँ- साइकलले आधुनिक विश्व संस्कृतिमा बेग्लै छाप छाड्न सफल भएको छ । आजकल बजारमा विद्युतीय साइकल समेत देखा पर्दै आएका छन् । मानिसहरु स्वास्थ्य रहन र यताउति जान साइकलको प्रयोग गर्ने गरेका छन् । साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि […]

सम्बन्धित सामग्री

लिमान सहरलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनकाे दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख सहर लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको बताउनुभएको छ ।  रुसले युक्रेनका चार भू–भाग गाभिएको घोषणा गरेपछि किएभ र पश्चिम देशले भर्त्सना गरिरहेका बेला रूसले कब्जा गरेको लिमान सहर सेनामुक्त गरिएको युक्रेनले दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई धन्यवादसहित एक भिडियो समेत पोस्ट गर्नुभएको छ । जेलेन्स्कीले देशको पूर्वी डोनबास क्षेत्रक...

रुसी र यूक्रेनी सेनाबीच पूर्वी शहर लिसिचान्स्कमा गोलाबारी

काठमाण्डाै – यूक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच गोलाबारी भैरहेको छ । यो शहर आफ्नो नियन्त्रणमा रहेको दुवै देशले दाबी गरिरहेका छन् । रुसी सेनाले त्यहाँ गोलाबारी गरिरहेको छ भने युक्रेनी सेना शहर जोगाउने कसरतमा जुटेको बीबीसीले जनाएको छ । यसअघि रुसले युक्रेनको आवासीय क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तिमा २१ जनाको ज्यान गएको थियो । केही दिन अगाडि अमेरिकाले यूक्रेनलाई जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका युद्ध सामाग्री सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको...

एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको रुसको दाबी

काठमाडौं– रुसले एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनका ५ सय सैनिक मारिएको दाबी गरेको हो । विज्ञप्तिमा युक्रेनका ८७ सैनिक निशानामा आक्रमण गरिएको समेत जनाइएको छ । रक्षा मन्त्रालयले रुसी वायुसेनाले युक्रेनको विभिन्न स्थानका ८७ सैनिक निशानालाई लक्षित गरी आक्रमण गरेको जनाएको हो […]

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस् :  युक्रेनी कमाण्डर भन्छन्, ‘मारिउपोल अझै ढलिसकेको छैन’ रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोलमा रहेका युक्रेनी फौजका कमाण्डरले शहरलाई अझै रुसले कब्जा गर्न नसकेको दाबी गरेका छन् । एजोभस्तल औद्योगिक क्षेत्रबाट बीबीसीसँग कुरा गर्दै सो क्षेत्रमा रहेका युक्रेनी फौजका कमाण्डर स्वातोस्लाभ पलामारले आफूहरूले रुसी फौजको आक्रमण निस्तेज पारेको समेत जानकारी गराए । […]

एजोभस्तलको बंकरमा रहेका युक्रेनी कमाण्डर भन्छन्, ‘मारिउपोल अझै ढलेको छैन’

काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोलमा रहेका युक्रेनी फौजका कमाण्डरले शहरलाई अझै रुसले कब्जा गर्न नसकेको दाबी गरेका छन् । एजोभस्तल औद्योगिक क्षेत्रबाट बीबीसीसँग कुरा गर्दै सो क्षेत्रमा रहेका युक्रेनी फौजका कमाण्डर स्वातोस्लाभ पलामारले आफूहरूले रुसी फौजको आक्रमण निस्तेज पारेको समेत जानकारी गराए । ‘मेले जहिल्यै पनि भन्दै आइरहेको छु, जबसम्म हामी यहीँ छौँ, […]

रुसको कब्जाबाट किभनजिकको मकारिभ शहर फिर्ता गर्न सफल भएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनी फौजले राजधानी किभ नजिकैको रणनीतिक रुपमा महत्वपूर्ण शहरलाई रुसी फौजको नियन्त्रणबाट फिर्ता लिएको दाबी गरेका छन् । युक्रेनी रक्षा मन्त्रालयले रुसी सेनाको कब्जाबाट किभ नजिकैको मकारिभ शहरलाई फिर्ता गर्न सफल भएको दाबी गरेका हुन् । मकारिभ शहरलाई रुसी सेनाबाट फिर्ता लिएसँगै किभलाई उत्तरपश्चिमी दिशाबाट घेराबन्दी गर्ने रुसी योजना विफल भएको समेत मन्त्रालयले जनाएको […]

जेलेन्स्कीलाई मार्ने योजना विफल पारेको युक्रेनी अधिकारीको भनाइ

१९ फागुन, काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसको प्रयास विफल पारेको युक्रेनका अधिकारीले दाबी गरेका छन् । जेलेन्स्कीको हत्या गर्ने प्रयासबारे थाहा पाएलगत्तै त्यसलाई विफल पारिएको युक्रेनको राष्ट्रिय सुरक्षा एवं रक्षा परिषद‍्का अधिकारीले बताएका हुन् । परिषद्का प्रवक्ता ओलेक्सी डानिलोभले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनले हत्या प्रयासमा संलग्न भनिएका संदिग्ध षडयन्त्रकारीलाई मारेको समेत बताए […]

रुसले कतिबेला आक्रमण गर्छ आफूलाई थाहा भएको युक्रेनी सैन्य अधिकृतको दाबी

युक्रेनका लेफ्टिनेन्ट जनरल अलेक्जेन्डर पाव्ल्युकले आफ्नो देशमा रुसी आक्रमण फेब्रुअरी २० मा हुन सक्ने दाबी बेलायती पत्रिका द टाइम्समा गरेका छन् ।  त्यो दिन बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक सकिन्छ । पाव्ल्युकले उक्त मितिबाट आफूहरू चिन्तित रहेको बताए । चीनले आयोजना गरेको विश्वव्यापी खेलकुद प्रतियोगितालाई रुसले भाँजो हाल्ने गरी युक्रेनमा आक्रमण नगर्ने पाव्ल्युकको भनाइ छ ।  युक्रेनीहरू रुसीलाई हातैले किचिपिची पार्न तयार रहेको भनी पाव्ल्युकले चेतावनी समेत दिएका छन् । आफूले सैन्य सहयोग नपाएको र रुसविरुद्ध प्रतिबन्ध पनि नल...