काठमाडौं । वैकल्पिक सरकारका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)मा प्रधानमन्त्रीको कित्ताबाट बाहिरिने संकेत देखिएको छ ।
पूर्वराजपा र पूर्वसमाजवादी कित्तामा विभाजित हुँदा संसद् र पार्टी दुवैतिर बहुमतमा भएका महन्थ ठाकुरले केपी शर्मा ओलीलाई नै विश्वास दिएर मधेसमा माग, मुद्दा सम्बोधन गराउने उद्घोष गरेका थिए । तर, दोस्रो अध्यक्ष उपेन्द्र...