जसपा बाहिरिने खोजेसँगै लोसपा गठबन्धनमा ईन्ट्रीको तयारीमा

काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी, नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । सिट बाँडफाँटमा सम्माजनक भाग नपाउने भएपछि जसपा गठबन्धनबाट बाहिरिन लागेको हो । आज बसेको कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनमा सम्मानजनक सिट नपाउने भएपछि बाहिरिने संकेत गरेको छ । उसले सिट तालमेलको लागि अन्य दलसँग पनि विकल्प खुला राखेको छ […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनसँग निर्णायक वार्ताका लागि लोसपाका नेताहरु बालुवाटारमा

काठमाडौँ – सत्ता गठबन्धनसँग सिटको अन्तिम टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपा समान सिट बाँडफाँड नभएको भन्दै गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको हो । जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २५ सिटको वरिपरि पाउने भएपछि सत्ता गठबन्धनबाट बाहिरिएको थियो । जसपा बाहिरिने सुइको पाउनेवित्तिकै […]