सत्ता गठबन्धनको बैठकमा जसपापनि सहभागी, होला त सहमति ?

काठमाडौं, १६ असोज । सत्ता गठबन्धनबाट जसपा बाहिरिने चर्चा चलिरहेको बेलामा यसका शीर्ष नेताहरु अहिले गठबन्धनको बैठकमा सहभागी भएका छन् । हिजोमात्रै जसपाको कार्यकारिणी समितिको बैठक बसेर गठबन्धनबाट बाहिरिने संकेत गरेको थियो । गठबन्धनमा आफूहरुलाई अपमान भएको उपेन्द्र यादवको गुनासो थियो । तर, अहिले बालुवाटारमा जारी गठबन्धनको बैठकमा अध्यक्ष उपेन्द्र यादव सहभागी भएको जनाईएको छ […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको प्रतिनिधि सभातर्फको सिट बाँडफाँटमा यसरी जुट्यो सहमति

सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा लगभग सहमति जुटाएका छन् । बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो । कार्यदलका एक सदस्यका अनुसार केही ठाउँमा निर्णयलिन भने अझै बाँकी रहेकोछ । यी हुन कांग्रेसले लिने सिट सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ८६ सिटमा सहमति जनाउने […]

सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक

काठमाडौं । सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा शीर्ष नेता तथा कार्यदलका सदस्यको सहभागिता रहेको बताइएको छ । यसअघि सिट बाँडफाँटमा हिजो दिनभर छलफल भएपनि सहमति जुटन सकेको थिएन । साँझसम्म सबै दल आ–आफ्नै अडानमा रहेपछि पार्टीभित्र छलफल गर्ने र अझै केही दिन बैठक […]

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । हिजो बसेको बैठक निष्कर्षविहीन बने पछि आज पुनः गठबन्धन सहमतिको प्रयासमा जुट्न लागेको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । मङ्गलवार साँझ बालुवाटारमा बसेको बैठकमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको छ । सञ्चार मन्त्रीसमेत […]

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

मंसिर चारमा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ । हिजो बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । साथै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको न

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको सहमति

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सो सहमति भएको हो । बैठकमा शनिबार वा भोलि आइतबार मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको […]

सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

११ असार, काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ […]

सत्ता गठबन्धनको बैठक सकियो, भएन सहमति

काठमाडौँ- सत्ता गठबन्धनको बैठक सकिएको छ । सोमबार बिहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न भने सकेन । महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक दुई चरणमा बसेको थियो । नेताहरुले बैठक सहमति नजिक पुगेको दाबी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका […]

एमसीसी सम्झौतामाथि निर्णायक सहमति जुटाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाण्डाै - एमसीसी सम्झौतामाथि निर्णायक सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दैछ । बालुवाटारमा संयुक्त बैठकअघि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टाछुट्टै छलफल गरेका छन् । दुवै दलको छलफलमा एमसीसी विवादबारे व्याख्यात्मक टिप्पणीसहितको सहमति खोज्नेबारे कुराकानी भएको छ । व्याख्यात्मक टिप्पणीमा के-के विषय समेटिन्छन् भन्नेबारे अन्तिम निर्णय सत्ता गठबन्धनको बैठकले गर्नेछ । संशोधनसहित सम्झौदा अनुमोदन पक्षमा आफूहरु पहिलेदेखि नै रहेको र बिहान बसेको दलको बैठकमा यहीबारे कुराकानी भएको माओवादी केन्द्रका नेता दिनानाथ शर्माल...

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे होला त सहमति ?

एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आइतबार पनि बस्दैछ।  यसअघि शुक्रबार बसेको गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आइतबार फेरि बस्ने तय भएको थियो । एमसीसीको विषयमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहेपछि सहमति जुट्न नसकेको हो ।  बिहान १० बजेका लागि बोलाइएको बैठकमा एमसीसीलाई  प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउने प्रयास हुनेछ ।  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् । तर, माओवादी केन्द्र यसमा स...

सत्ता गठबन्धनको बैठक सकियो, आज पनि सहमति जुटेन

काठमाण्डाै - अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ । एमसीसीका विषयमा सहमति खोज्नका लागि भन्दै बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठक पर्सि फेरि बस्ने भएको छ । सत्ता गठबन्धनको हिजोको बैठकमा पनि सहमति जुट्न सकेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको संसद् बैठकमा एमसीसीलाई टेबल गर्ने तयारी गर्नु भएको छ । तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा बैठक दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गर...