काठमाडौं, ५ माघ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिने तयारीमा जुटेको छ। मन्त्रालय चित्तबुझ्दो नपाएको कारण जनमत सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने भएको हो । जनमतका अध्यक्ष डा. सिके राउतले सरकारबाट बाहिरिने संकेत गरिसकेका छन् । उनले फेशबुकमार्फत शासक वर्गमाथि कडा प्रश्न उठाएका छन् । उनले आफूहरुको लागि सधैं सडकको […]