माओवादीले हरिवनमा बन्द गरेको राजमार्ग ३ घण्टापछि खुल्यो

२० कात्तिक, सर्लाही । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खोलेका छन् । माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका थिए । आफूहरुको माग अनुसार घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्रेकाले राजमार्गको अवरोध हटाएको नेकपा माओवादीका कार्यकर्ताले जनाएका छन् । सर्लाहीकी बलमाथपि […]

सम्बन्धित सामग्री

खुल्यो दशरथचन्द राजमार्ग

बैतडी : वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले गएराति अवरुद्ध भएको दशरथचन्द राजमार्गमा सवारी आवागमन खुलेको छ। राजमार्ग अन्तर्गत गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाड भन्ने स्थानमा पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको थियो।पहिरो जेसिबीको सहायताले पन्छाएपछि राजमार्ग दिउँसोपछि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटबाट छुट्ने सवारीसाधन पूर्ण रुपमा बन्द रहेकामा अहिले सञ्चालन

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

बैतडी, १० असार । निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा बन्द भएको थियो । सडकमा खसेको पहिरो स्काभेटरले पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । पहिरो पन्छ्याइएपछि राजमार्ग सञ्चालनमा आएको र घन्टौँदेखि […]

नाग्म–गमगढी राजमार्ग खुल्यो

काठमाडौँ,६ कार्तिक । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत नाग्म–गमगढी राजमार्ग पुनः सञ्चालनमा आएको छ । उक्त सडक पहिराका कारण गत असोज तेस्रो सातादेखि अवरुद्ध थियो । सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटर लामो उक्त राजमार्ग १५ दिनको प्रयासपछि सञ्चालनमा आएको हो । नाग्म–गमगढी राजमार्गको हिमा गाउँपालिकामा पहिरोले सबैभन्दा बढी क्षति पू¥याएको थियो […]

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

काठमाडौँ,२४ असोज । वडादसैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सवारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो । पहाडी सात जिल्ला […]

४० घण्टापछि खुल्यो कर्णाली राजमार्ग

दैलेख आठबिस नगरपालिका–५ घट्टेखोलास्थित पक्की पुलको लोड परीक्षण सकिएपछि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । लोड परीक्षणको काम सुरु गरेको करिब ४० घण्टापछि बिहीबार दिउँसो २ बजेपछि राजमार्ग खुलेको हो ।प्राविधिक दृष्टि पुलको लोड परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने भएकाले सडक डिभिजन जुम्लाको प्राविधिक टोलीले ४० घण्टा लगाए पुलको लोड परीक्षण सफल गरेको छ ।अवरुद्ध राजमार्ग […]

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

डोटी, पुस १५। हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उक्त राजमार्गको गैरा, साहुँखर्क र हगुल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायात सेवा बुधबार बिहानदेखि अवरुद्ध हुँदा दर्जनौँ […]

महाकाली राजमार्ग खुल्यो

अविरल वर्षाका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग आज पुनःसञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको धर्मघर, तारल, खिरेगाउँ, ढिकगाड, चमतडीलगायत स्थानमा सोमबार पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । पहिरो पन्छाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए ।   राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रु खुलेसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।  यसका साथै गृहजिल्ला दार्चुला जान लागेका कानून, न्याय तथा संसदीयय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसमेत बाटो खुलेस...

अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

बैतडी : लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ।राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध भएको थियो।डोजरको सहायताले पहिरो पन्छाएपछि दिउँसोदेखि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट तराईलगायत बिभिन्न स्थानका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका थिए।राजमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन र

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

डोटी, ३० साउन: लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीय नागरिकको सहयोगमा आज बिहान सञ्चालन गरिएको […]

खुल्यो भीमदत्त राजमार्ग

डोटी – पहिरो झरेर बन्द भएको अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्ग खुलेको छ । शनिवार रातिदेखिको लगातारको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका १ गैरामा पहिरो खस्दा भीमदत्त राजमार्ग आज (आइतवार) बिहानदेखि बन्द भएको थियो ।  सडक माथिबाट आएको पहिरोका कारण बिहान ६ बजेदेखि बन्द भएको राजमार्ग अहिले पहिरो पन्छाएर सञ्चालनमा आएको प्रहरी चौकी गैराले जनाएको छ ।  राजमार्ग बन्द हुँदा अलपत्र परेका यात्रु अहिले आ–आफ्नो गन्तव्यतिर लागेका प्रहरीले जनाएको छ ।