दैलेख आठबिस नगरपालिका–५ घट्टेखोलास्थित पक्की पुलको लोड परीक्षण सकिएपछि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । लोड परीक्षणको काम सुरु गरेको करिब ४० घण्टापछि बिहीबार दिउँसो २ बजेपछि राजमार्ग खुलेको हो ।प्राविधिक दृष्टि पुलको लोड परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने भएकाले सडक डिभिजन जुम्लाको प्राविधिक टोलीले ४० घण्टा लगाए पुलको लोड परीक्षण सफल गरेको छ ।अवरुद्ध राजमार्ग […]