एजेन्सी – स्टिभ स्मिथसहित चार ब्याटरको अर्धशतकमा अष्ट्रेलियाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा भारतलाई ३ सय ५३ रनको विशाल लक्ष्य दिएको छ । राजकोटमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५२ रन बनायो । अष्ट्रेलियाका ओपनर मिचेल मार्शले ८४ बलमा १३ चौका ३ छक्कासहित सर्वाधिक ९६ रनको […]
The post भारतलाई अष्ट्रेलियाको विशाल लक्ष्य first appeared on हाम्रो खेलकुद.