काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनीलाई नियुक्त गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णयले ट्रमा सेन्टरका चिकित्सक डा. मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको हो ।
यसअघि कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम थिए ।...
काठमाडाैं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम नियुक्त भएका छन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमलाई सरकारले साेमबार वीरमा नियुक्त गरेकाे हाे ।
गाैतमले मंगलबारदेखि वीरमा कार्यभार सम्हाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि डा. गाैतमले पराेपकार प्रसुति गृहकाे निर्देशकको रूपमा...
कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमलाई मन्त्रीस्तरीय निर्णयबाट अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको हो । नवनियुक्त प्रशासकीय अधिकारी डा. गौतमले भोलिदेखि नै कार्यभार सम्हाल्ने भएका छन् । प्रा.डा गौतम स्वास्थ्य मन्त्रालयको ११ औँ तहका वरिष्ठ अधिकारी हुनुका साथै वरिष्ठ चिकित्सक समेत पनि हुन । मन्त्रालयको प्रवक्ता हुनुअघि प्रा.