लक्षित समुदायलाई जनगणनामा प्राथमिकता दिन इन्सेकको अपिल

काठमाडौँ, २६ कात्तिक: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लक्षित समूह र समुदायलाई प्राथमिकता दिएर जनगणनाको विवरण टिप्न र टिपाउन सरोकारवाला समक्ष अपिल गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा आज जारी अपिलमा गणनामा यथार्थ विवरण छुटे राज्यले लिने नीति तथा कार्यक्रमबाट लक्षित समूह वञ्चित हुनसक्ने भएकाले तथ्य तथ्याङ्कमा त्रुटि हुन नहुनेतर्फ सचेत गराइएको […]

सम्बन्धित सामग्री

कृषिलाई प्राथमिकता दिँदै खुल्यो किस्मत

कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कैलालीको टीकापुरमा किस्मत कञ्चन बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा आएको छ । सो सहकारीका अध्यक्ष राजेन्द्र शाहीका अनुसार धान र गहुँ खेती गर्ने किसानलाई लक्षित गरेर सहकारी स्थापना गरिएको हो ।उनका अनुसार सहकारीले बिना धितो १५ प्रतिशत ब्याज दरमा एक बिगाहा क्षेत्रफलमा धान लगाएका किसानलाई २५ हजार तथा पाँच बिगाहा क्षेत्रफलमा धान लगाएका किसानलाई एक लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने नीति लिएको छ ।किसानले उत्पादन गरेको वस्तु सहकारीले नै बजार मूल्यभन्दा केही थप रकम दिएर खर

चितवनमा प्रचण्डको चुनाव लक्षित दौडधुप

१९ भदौ, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन लक्षित दौडधुप बढाएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा दोस्रोपटक प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारी गरेका प्रचण्डले पूर्वाधार कार्यक्रमको शिलान्यास तथा उद्घाटनलाई निकै प्राथमिकता दिएका छन् । ८ भदौमा वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई […]

विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना

काठमाडौं । उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ […]

विद्यार्थी लक्षित ट्राफिक प्रहरीको सचेतना

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ।...

ट्राफिक प्रहरीको विद्यार्थी लक्षित कार्यक्रम

उपत्यकाको सडक दुर्घटनामा दुईपांग्रे (मोटरसाइकल र स्कुटर) को स्थान बढ्दै गएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कार्यालयले झन्डै साता दिनदेखि निरन्तर सडकमा हिँड्ने विद्यार्थीलाई लक्षित गर्दै ट्राफिक चेकजाँचलाई बढाएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उपत्यकामा भएका करिब १० हजार ७ सय ३३ सडक दुर्घटनामा ८ हजार ३ सय ६४ घटना दुईपांग्रे थिए। उपत्यकाकै तीन जिल्लामा सडक दुर्घटनाबाट मृत्यु भएका १ सय ९१ जनामध्ये १ सय १७ जना दुई

बागमतीको बजेटमा यस्ता छन्, चुनाव लक्षित कार्यक्रम

हेटौंडा : आगामी आर्थिक वर्ष ०७९-८० का लागि देशका ७ वटा प्रदेशहरूमध्ये बागमती प्रदेश सरकारले सबैभन्दा ठूलो बजेट ल्याएको छ।बुधबार प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको हो। चालु आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार १३ अर्बले बढाएको छ। प्रदेश सरकारले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर ल्याएको बजेटमा चुनाव लक्षित कार्यक्रमले पनि प्रवेश पाएको छ।प्रतिनिधिसभा र

स्थानीय तहमा कांग्रेसका पाँच प्राथमिकता

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले स्थानीय तहमा पाँच वटा विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आज सार्वजनिक गरेको घोषणापत्रमा पाँच प्राथमिकताका क्षेत्र उल्लेख गरिएको छ । कांग्रेसले दिने पाँच प्राथमिकताका क्षेत्रमा स्वास्थ्य, शिक्षा, सेवा प्रवाह, स्थानीय पूर्वाधार र कृषि, उद्यम र रोजगारी रहेका छन् […]

गण्डकी प्रदेशसभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकमा आार्थिक वर्ष २०७८/०७९ को बजेटका सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा छलफल भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता विषयक छलफलमा सहभागी हुदै सदस्यहरूले आ–आफ्ना धारणा राखे । बैठकमा अधिकांश सत्ता पक्षीय सदस्यहरूले प्रदेशका जनताको समग्र हितलाई लक्षित गर्दै बजेटका […]

३३ वाट फास्ट चार्ज सुविधा भएको भिभो फोन, कति पर्छ मूल्य?

भिभोले विशेषगरी क्यामरा र साउण्डलाई प्राथमिकता दिएको छ। कम्पनीले सबै ग्राहकलाई लक्षित गरी सस्तोदेखि महंगोसम्मका फोन बजारमा ल्याएको छ।