हाल स्पेनको बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेसमा साओमी, ओप्पो, भिभो, मोटोरोला, नथिङ र अनर फोनका निर्माताले आफ्ना डिभाइसमा स्याटलाइट सञ्चारसम्बन्धी सुविधा थप्न लागेको बारे घोषणा गरेका छन् ।
लामो समयदेखि मोबाइलसम्बन्धी सेवा सञ्चालन गर्दै आएको इजी मोबाइल केयर प्रालिले नेपालमा नै पहिलो पटक ९९९ रुपैयाँमा मोबाइल फोनको डिस्प्लेको टच फेर्ने सुविधा ल्याएको छ । न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको इजी मोबाइल केयरले चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमबाट आईफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जो लगायत २६ […]
भिभोले वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । यस मोबाइलमा ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ । साथै ८जीबी प्लस ४जीबी एक्सटेन्डेड र्याम २.० को साथ आउँछ । यसको साथै ४४ वाट फ्ल्यासचार्जको सुविधा रहेको कम्पनीले जनाएको छ । फोनमा १२८जीबी ठूलो मेमोरी (जसलाई १टीबीसम्म बढाउन सकिने) क्षमता र ५००० एमएएच ब्याट्री रहेको छ । यस स्मार्टफोनलाई ५० एमपी एचडी रियर क्यामेरा मोड्युलले अझ आकर्षक बनाएको कम्पनीको भनाई छ । भिभो नेपालका सीईओ माइकलले भने, ‘उपभोक्ताहरूको माग र आवश्यकताहर