काठमाडौँः देशको सबैभन्दा ठूलो कम्पनीका रुपमा रहेको एनसेललाई यसका लगानीकर्ताहरुले फेरि 'बिक्री'मा राखेका छन्। र यसको 'भ्यालुएसन' तीन अर्ब डलर अर्थात माघ १ को सटही दर अनुसार तीन खर्ब ४० अर्ब रुपैयाँ तोकेका छन्।
एनसेलको ८० प्रतिशत सेयर होल्डर रहेको एक्जियटा र २० प्रतिशतका स्थानीय साझेदार सतीशलाल आचार्यले संयुक्त रुपमा