विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न अतिरिक्त शुल्क तिर्नैपर्ने

काठमाडौं : नेपाली फुटबलप्रेमीले विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा हेर्न पाउने भएका छन्। मंसिर ४ गतेदेखि कतारमा सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हुने नहुने भन्ने अन्यौलता सर्वोच्च अदालतले अन्त्य गरिदिएको हो। बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो। यसअघिको आदेश खारेज भएसँगै अब अतिरिक्त शुल्क (प्रतिसेटअप बक्स पाँच सय रुपैयाँ) लिए

सम्बन्धित सामग्री

पोखरा महानगरकै अगुवाईमा सडकमै फुटबलको प्रत्यक्ष प्रशारण

३ पुस, पोखरा । आइतबार राति पौने ९ बजे हुने विश्वकप फुटबलको फाइनल खेल पोखराको सडकमै प्रत्यक्ष प्रशारण गर्न पोखरा महानगरपालिकाले अनुमति दिएको छ । निजी कम्पनीले पोखरा महानगरको सहकार्यमा पृथ्वीचोक र हल्लनचोकको सडकमै विश्वकपको प्रत्यक्ष प्रशारण गर्न लागेको हो । उक्त कार्यक्रमको प्रचार प्रसारका लागि परिचय एड्भरटाइजले पृथ्वीचोक र हललनचोकमा डिजिटल स्क्रिन राखेको छ […]

शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

६ कात्तिक, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने भएको छ । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको अभ्यासलाई पछ्याउँदै शिवराज नगरपालिकाले पनि बैठकको प्रत्यक्ष प्रशारण गर्न थालेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले आइतबारको बैठकबाट प्रत्यक्ष प्रशारण सुरु गर्न लागेको बताए । नगरपालिकाका समग्र गतिविधिमा पारदर्शिता ल्याउन बैठक प्रत्यक्ष प्रशारण […]

नवौँ राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले मंगलबार हस्ताक्षर गरे ।सम्झौता अनुसार नेपाल टेलिभिजनले नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन र समापन तथा विभिन्न खेलका सेमिफाइनलदेखिका प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने छ भने ३६ वटै खेलको हाइलाईट्स र प्रोमो प्रशारण गर्ने सहमति भएको छ । सो अवसरमा सदस्य–सचिव घिसिङले ला

नेपाल र बंगलदेशबीचको खेल स्पोर्टस च्यानल र डिस होमले प्रत्यक्ष प्रशारण गर्ने

मंगलबार हुन लागेको नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल प्रत्यक्ष प्रशारण हुने भएको छ । दशरथ रंगशालामा हुने खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीसहित नेपाली स्पोर्टस च्यानल र डिस होमले गर्ने तय भएको एडी रिलिजले जनाएको छ । खेल मंगलबार बेलुकी ५:३० बजे दशरथ रंगशालामा हुनेछ ।बंगलादेशविरुद्ध ‘हेड टु हेड’मा नेपाल निकै कमजोर सावित भएको छ । नेपालले बंगलादेशविरुद्ध अहिलेसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जित्दा नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएका

चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने

चाइनिज सुपर लिग फुटबलको खेलहरुको प्रत्यक्ष प्रशारण नेपालमा एक्सन स्पोर्ट्स एच डिले गर्ने भएको छ । पहिले चाईनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिगको नामबाट सुरु भएको थियो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडीहरुका लागि पनि आकर्षणको केन्द्रको  रुपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्का

साफ च्याम्पियनसिपको नेपालमा प्रत्यक्ष प्रशारण नहुने

काठमाडौं- दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण नेपालमा नहुने भएको छ। अखिल नेपाल फुटबल संघ-एन्फाले प्रयास गरिए पनि प्रत्यक्ष प्रशारणको व्यवस्था गर्न सम्भव नभएको जनाएको छ। एन्फाले सेप्टेम्बर २४ तारिखमा प्रशारण अधिकारका लागि आवेदन आह्वान गरेको थियो। कम्तिमा ४० लाख रुपैयाँमा प्रशारण अधिकार लिने आवेदन माग भए पनि  त्यसलाई सम्बोधन गर्ने गरी आवेदन नपरेको […]

नेपाल र पपुवा न्यू गिनीबिचको खेल डिश होममा प्रत्यक्ष प्रशारण हुने

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्कबिच नेपाल र पपुवा न्यू गिनीबिच हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले सम्झौतामा हस्ताक्षर गरेका हुन्। उक्त सिरिजका दुई म्याच भाद्र २२ र २५ […]

डिशहोमले नेपाल र पिएनजीबीच हुने ओडीआई सिरिजको प्रत्यक्ष प्रशारण गर्ने

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पिएनजी बीच हुने एक दिवसीय अन्तराष्ट्रिय सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  उक्त सिरिजका दुई खेल आगामी भदौ २२ र २५ गते हुने...

प्रधानमन्त्रीकप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्दै

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघले आयोजना गर्ने पीएम कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिस मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा माघ २ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा […]