पोखरा महानगरकै अगुवाईमा सडकमै फुटबलको प्रत्यक्ष प्रशारण

३ पुस, पोखरा । आइतबार राति पौने ९ बजे हुने विश्वकप फुटबलको फाइनल खेल पोखराको सडकमै प्रत्यक्ष प्रशारण गर्न पोखरा महानगरपालिकाले अनुमति दिएको छ । निजी कम्पनीले पोखरा महानगरको सहकार्यमा पृथ्वीचोक र हल्लनचोकको सडकमै विश्वकपको प्रत्यक्ष प्रशारण गर्न लागेको हो । उक्त कार्यक्रमको प्रचार प्रसारका लागि परिचय एड्भरटाइजले पृथ्वीचोक र हललनचोकमा डिजिटल स्क्रिन राखेको छ […]