डिश मिडिया नेटवर्कले गर्नेछ ओमानमा हुने सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण

काठमाडौं । डिश मिडिया नेटवर्कले ओमानमा हुने सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेड बीच नेपाल र ओमानमा हुने एकदिवसीय अन्तराष्ट्रिय सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमति भएको छ ।डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह बीच सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सीडब्लुसी लिग २ ट्री नेशन सिरिजका ६ वटा खेलहरु भदौ २८ गते देखि असोज ४ गतेसम्म हुने

सम्बन्धित सामग्री

डिशहोमको १०० एमबिपिएस फाइबर नेट अब ८९९ रुपैयाँमा

काठमाडौँ– ग्राहकहरुले डिश मिडिया नेटवर्क लिमिटेडलेको ‘दिमाग हल्लिने अफर’ अब मात्र रु ८९९ मा १०० एमबिपिएस डिशहोम फाइवरनेट जोड्न सक्नेछन्। उक्त योजनामा डिशहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन्। स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिनेछ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी […]

डिशहोमले नेपाल र पिएनजीबीच हुने ओडीआई सिरिजको प्रत्यक्ष प्रशारण गर्ने

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पिएनजी बीच हुने एक दिवसीय अन्तराष्ट्रिय सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  उक्त सिरिजका दुई खेल आगामी भदौ २२ र २५ गते हुने...