साफ च्याम्पियनसिपको नेपालमा प्रत्यक्ष प्रशारण नहुने

काठमाडौं- दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण नेपालमा नहुने भएको छ। अखिल नेपाल फुटबल संघ-एन्फाले प्रयास गरिए पनि प्रत्यक्ष प्रशारणको व्यवस्था गर्न सम्भव नभएको जनाएको छ। एन्फाले सेप्टेम्बर २४ तारिखमा प्रशारण अधिकारका लागि आवेदन आह्वान गरेको थियो। कम्तिमा ४० लाख रुपैयाँमा प्रशारण अधिकार लिने आवेदन माग भए पनि  त्यसलाई सम्बोधन गर्ने गरी आवेदन नपरेको […]

सम्बन्धित सामग्री

एन्फा पैसा कमाउन  मात्र उन्मुख भएको गणेश थापाको आरोप

हेटौंडा : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फाले पैसा कमाउन मात्रै ध्यान दिँदा शुक्रबार हुने साफ च्याम्पियनसिपको नेपालमा प्रत्यक्ष प्रशारण हुन नसकेको आरोप लगाएका छन्। शुक्रबार सामाजिक सञ्जालमा भिडियो राख्दै थापाले एन्फाले महँगो दरमा प्रशारण अधिकार बेच्न खोज्दा नेपालमा प्रतियोगिताको प्रत्यक्ष प्रशारण हुन नसकेको भन्दै आपत्ति जनाएका हुन्। उनले एन्फाले महँगो दरमा प्रशारण अधिकार राख्दा नेपालको कुनै पनि टेलिभिजनहरूले प्रत्यक्ष प्रशारण गर्न नसकेको बताए।उनले भनेका छन्, &ls