राजा त्रिभुवन र महेन्द्रले चडेकाे अस्टिन प्रिन्सेस र फोर्ड प्रदर्शनी

काठमाडौं । पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग […]

सम्बन्धित सामग्री

फोर्ड रेन्जर र्‍याप्टर नेपाल भित्रियो

फोर्ड पर्फमेन्सको अवधारणा अनुरूप डिजाइन तथा इन्जिनियर गरिएको, यस नेक्स्ट–जेन रेन्जर र्‍याप्टरमा स्मार्ट प्रविधिका साथै नयाँ पुस्ताका हार्डवेयरहरू समेत राखिएको कम्पनीले जनाएको छ।...

नयाँ फोर्ड रेन्जर र्‍यापटर नेपाल भित्रियो

फोर्ड रेन्जर र्‍यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्‍यापटर नेपाली बजारमा आएको छ । फोर्ड पर्फमेन्सको अवधारणाअनुरूप डिजाइन तथा इन्जिनियर गरिएको नेक्स्ट–जेन रेन्जर र्‍यापटर विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरका साथमा...

नेक्स्ट-जेन फोर्ड रेन्जरकाे २०२२ संस्करण अब नेपालीबजारमा

काठमाडौँ  – जिआ.अटोमोबाईल्स्प्रा.लिले अन्तर्राष्ट्रिय बजार (थाइल्याण्ड) बाट निर्यात गरी २.० लिको नेक्सट जेन फोर्ड रेन्जर नेपालीबजारमा भित्राएको छ । फोर्ड रेन्जर विश्वव्यापीबजारका साथएशियाली मुलुकहरुमा सबैभन्दा धेरैँ रुचाईएको पिकअप ट्रक मध्ये एक भएकाे र यसले दरिलो, सक्षमभार वहन कार्यक्षमता भएको पिकअपको रुपमा संसारभर ख्यातिकमाएको कम्पनीकाे दाबी छ। नेक्स्ट जेन फोर्ड रेन्जरले जुनसुकै बाटोमा-अन रोड होस् या […]

आन्तरिक पर्यटन र अफ–रोडिङ कल्चर प्रवद्र्धन गर्दै फोर्ड नेपाल

फोर्ड नेपालले आन्तरिक पर्यटन प्रवद्र्धन र अफ रोडिङ संस्कृतिको विकास गर्ने उद्देश्यले ‘अफ टू नुवाकोट’ कार्यक्रम सम्पन्न गरेको छ । यो एक दिनको पारिवारिक कार्यक्रम काठमाडौं उपत्यकाबाट छोटो दुरीमा रहेको तर यो नेपालको प्राचीन र ऐतिहासिक स्थलहरूमध्ये एक नुवाकोट सम्मको यात्रा भएको कम्पनीले जनाएको छ । ¥याली टोखा–शिवपुरी मार्ग हुँदै सञ्चालन गरिएको थियो ।

फोर्ड गाडीमा समस्या भए एक कलमै दिनेछ कम्पनीले सेवा

फोर्ड नेपालको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोड साइड असिस्टेन्सको घोषणा गरेको छ । दसैँ तिहारलाई मध्यनजर राख्दै ग्राहकको सुविधाका लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो ।  फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना...

फोर्ड गाडीमा समस्या भए एक कलमै दिनेछ कम्पनीले सेवा

काठमाडौं । फोर्ड नेपालको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोड साइड असिस्टेन्सको घोषणा गरेको छ ।दसैँ तिहारलाई मध्यनजर राख्दै ग्राहकको सुविधाका लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो । फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहकलाई सेवा प्रदान गर्नेछ ।

फोर्ड एभरेष्टको नेपाली बजारमा बुकिङ खुला

फोर्ड नेपालले प्रिमियम एसयूभी सेग्मेन्टको उद्देश्यमा आधारित क्षमता भएकोे फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारबाट २१३ पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्ने नयाँ गाडी न्यू एभरेष्ट २.० लिवाई–टर्बोको नेपाली बजारमा बुकिङ खुल्ला गरेको घोषणा गरेको छ ।सो मोडलले संसारकै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन र सेलेक्टसिफ्ट सहित जसले सजिलै […]

स्वचालित ट्रान्समिसन इन्जिन फोर्ड फिगो सार्वजनिक

फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ । स्वचालित इन्जिनयुक्त नयाँ फिगो ड्राइभिङका लागि प्रभावकारी रहेको भन्दै पेट्रोल इन्जिनमा रहेकाले यसले ९६ शक्ति उत्सर्जन गर्ने बताइएको छ ।टाइटेनियम र टाइटेनियमप्लस मोडलको फिगोको मूल्य क्रमशः ३३ लाख ९९ हजार र ३६ लाख ९९ हजार […]

फोर्ड र गुगलबीच रणनीतिक साझेदारी

फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् ।गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्सलगायतका तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको बताउँदै एन्ड्रोइड सिस्टम जडानका लागि गुगलसँग सहकार्य […]