स्वचालित ट्रान्समिसन इन्जिन फोर्ड फिगो सार्वजनिक

फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियरबक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ । स्वचालित इन्जिनयुक्त नयाँ फिगो ड्राइभिङका लागि प्रभावकारी रहेको भन्दै पेट्रोल इन्जिनमा रहेकाले यसले ९६ शक्ति उत्सर्जन गर्ने बताइएको छ ।टाइटेनियम र टाइटेनियमप्लस मोडलको फिगोको मूल्य क्रमशः ३३ लाख ९९ हजार र ३६ लाख ९९ हजार […]

सम्बन्धित सामग्री

स्वचालित ट्रान्समिसन इन्जिन सहितको नयाँ फोर्ड फिगो सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ– फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियर बक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ । ग्राहकको छनोटलाई मुख्य प्राथमिकतामा राखेर उपयुक्त मूल्यमा उत्कृष्ट प्रदर्शनी सहितको उत्पादन बिक्री गर्दै आएको फोर्ड नेपालले फिगो श्रृंखलाको फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरियन्ट सार्वजनिक […]

नेपालमा भित्रियो हुन्डाई प्यालिसेड

काठमाडौं (अस) । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपालमा भित्र्याएको छ । कम्पनीका अनुसार यो गाडी सात सिटे प्रिमियम एसयूभी हो । यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक गरिने कम्पनीले बताएको छ । कोरियामा निर्मित प्यालिसेड नेपाली बजारमा २/२ लिटरको डिजेल इन्जिन अप्सनमा आउनेछ । ३८ सय सिसी इन्जिनयुक्त यो गाडीले ५०० आरपीएममा २८७ बीएचपी अधिकतम पावर जेनरेट गर्छ । एसयूभी सेगमेन्टअन्तर्गतको यो गाडीमा आठ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ । कम्पनीले नेपाली बजारमा हुन्डाई प्यालिसेडको सुरुआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरेको छ । कम्पनीका अनुसार नेपाली बजारमा यो एसभीयूको प्रतिस्पर्धा टोयटाको फर्चुनर, मित्सुबिसी पजेरो र फोर्ड कोइन्डेभरसँग हुनेछ ।