काठमाण्डाै – बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले तीन गाेलकाे अग्रता लिएकाे छ । दशरथ रङ्गशालामा भइरहेकाे पहिलाे हाफकाे खेल चलिरहँदा नेपाल तीन–शून्यले अघि छ ।
नेपालका लागि तीनै गाेल अञ्जन विष्टले गरे । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरे ।
याेसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गाेल सङ्ख्या १० पुर्याएका छन् ।
यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र ...
इलाम : अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले खेल पत्रकार प्रकाश तिमल्सिनामाथि अभद्र व्यवहार गरेका छन्।
समाचार संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पूर्व-अध्यक्ष थापा र उनका छोराले अभद्र व्यवहार गरेका हुन्। घटनाको नेपाली खेलकुद पत्रकारहरुको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्चले भत्स...
गणेश थापा फेरि खेलकुद क्षेत्रमा फर्किएका छन् । उनले नेपाल स्पोर्टस अर्गनाइजेसनको स्थापना गरेर फेरि खेलकुदमा क्षेत्रमा फर्किएका हुन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी थापाले आफू नेपाल स्पोर्टस अर्गनाइजेसनको अध्यक्ष भएको बताए। 'मैले खेल क्षेत्रमा ३५ वर्षभन्दा बढी विताए,' थापाले भने, ' खेल क्षेत्रबाट टाढा हुन सकिन, त्यसैले नेपाल स्पोर्टस अर्गनाइजेसन स्थापना गरे ।'…