‘सशक्त प्रतिपक्ष बन्न संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको हो’

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रमा दुई खेमामा विभाजित भएसँगै प्रदेशहरुमा पनि त्यसको असर देखिन थालेको छ । सोही क्रममा कतिपय प्रदेश सरकार संकटमा परेका छन् भने नेकपाले सरकारको नेतृत्व गर्न नपाएको एकमात्र प्रदेश अर्थात् प्रदेश २ मा पनि सो पार्टीका संसदीय दलका नेताविरुद्ध संसदीय दलमै अविश्वास प्रस्ताव ल्याइएको छ । प्रदेश २ मा नेकपाका संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव ल्याइएसँगै सो प्रदेशमा कस्तो राजनीतिक समीकरण बन्ला भन्ने चासो पनि बढ्न थालेको छ । यिनै विषयमा केन्द्रित रहेर

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस

कास्की – गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । साेमवारदेखि सुरु भएको विशेष अधिवेशनमा २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेस गर्नुभएको हो ।अविश्वास प्रस्तावमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका ११ जना र जसपाका दुई जना सांसदको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाका तीन सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको नेपालीले प्रदेश सभामा जानकारी गराउनुभयो । कांग्रेस, माओवादी क...

प्रतिगामी कदमको मतियार बनेकाले अविश्वासको प्रस्ताव : नेता नेपाली

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि परेको अविश्वास प्रस्ताव सोमबार टेबल भएको छ । गण्डकी प्रदेश सभाको सोमबार सुरु भएको विशेष अधिवेशनको पहिलो बैठकमा प्रस्तावित मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मु...

गण्डकी प्रदेश : आज मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुने

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायतका दलहरूको माग बमोजिम डाकिएको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुँदैछ ।आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार सुरु हुने बैठकमा अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची बनाएको हो ।विशेष अधिवेशनको पहिलो दिनको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तावको औचित्य प्रकाश पार्नेछन् ।

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुँदै

काठमाडौं। गण्डकी प्रदेशसभाको आजदेखि सुरु हुने विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुँदैछ। अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि मुख्यमन्त्री गुरुङले १ बैसाखको मध्यरातमै अधिवेशन अन्त्य गरेका थिए। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन्। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

'अविश्वास प्रस्ताव औचित्यहीन', प्रदेश १ मा माओवादीले फिर्ता लियो

विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ ले मुख्यमन्त्री शेरधन राईप्रति गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ।सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रस्तावक तथा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले अविश्वासको प्रस्ताव फिर्ता लिएको घोषण गर्दै भने, ‘फरक सन्दर्भमा दर्ता गरिएको अविश्वास प्रस्ताव अहिलेको सन्दर्भमा औचित्यहीन भयो।’ त्यस्तै नेकपा एमालेका नेता तथा सांसद राजेन्द्रकुमार राईले अविश्वास प्रस्ताव फिर्ता लिने निर्णयप्रति समर्थन जनाउँदै उनले भने, ‘न

नेकपा संसदीय दलका नेता हटाउन प्रदेश २ मा अविश्वास प्रस्ताव दर्ता

काठमाडौं : सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेश २ मा पनि देखिको छ।प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। प्रदेशसभा सदस्य शत्रुधन महतोले बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन्।प्रदेशसभामा नेकपाका ३२ सांसद छन्। यो प्रदेशको पार्टी संगठन र संसदीय दलमा प्रचण्ड-माधव पक्षको बहुमत छ। 'आज अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो