काठमाडौं : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसरहरु बन्द गराउने नियतले स्वार्थ समूहमार्फत मापदण्ड ल्याइएको आरोप लगाएका छन्।मंगलबार उद्योग‚ वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। उनले क्रसर व्यवसायीको बदनामी गर्ने ढङ्गले प्रशासन चलाउनेहरुले प्रचारप्रसार गरेको समेत बताए।उनले क्रसरहरु बन्द नै होस् भन्ने ढङ्गले स्वार्थ समूह लागि परेको विषयमा क्रसर व्यवसायी चिन्तित रहेको बताए। अध्यक्ष न्यौपानेले निजी क्षेत्रको