क्रसर व्यवसायी भन्छन्–‘बजेटका व्यवस्था कार्यान्वयन हुनुपर्छ’

नेपाल समाचारपत्र, हेटौंडा आगामी आर्थिक वर्षको बजेटअन्तर्गत् देशभरका खानी तथा क्रसरजन्य उद्योगका सम्बन्धमा भएका व्यवस्था स्वागतयोग्य भन्दै नेपाल खानी तथा क्रसर व्यवसायी महासंघले उक्त नीति लागू गर्न आग्रह गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि सार्वजनिक बजेटमा ‘वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ’ प्रति विभिन्न क्षेत्रबाट […]