गिटी बालुवाको उत्पादन बिक्री वितरण ठप्प

बालुवगिटीको व्यवसाय गर्दै आएका क्रसर व्यवसायीले शनिबार देखि क्रसर, खानी तथा बालुवा उद्योगहरुको बिक्री वितरण तथा उत्पादन कार्य अनिश्चितकालका लागि बन्द गरेका छन् । लुम्बिनी प्रदेश क्रसर व्यवसायी संघले भैरहवामा पत्रकार सम्मेलन गर्दै यो व्यवसायलाई सरकारले हेर्ने दृष्टीकोण अन्य उद्योग भन्दा फरक प्रकृतीको रहँदै आएको र जहिले पनि यो उद्योग व्यवसाय सञ्चालन गर्न सरकारबाटै बाधा […]

सम्बन्धित सामग्री

पूर्वी नवलपरासीका क्रसर उद्योग बन्द

सरकारले क्रसर उद्योगको नवीकरण नगरेपछि यहाँका व्यवसायीले जिल्लाभरका क्रसर उद्योग आइतबारबाट बन्द गरेका छन् । असार १५ गते भित्र नवीकरण नगरिदिएको बताउँदै व्यवसायीले सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गरेर बिक्री वितरण ठप्प पारेका छन् ।

धनकुटामा कालाे बंगुरकाे मासु र पाठापाठी बिक्री वितरण ठप्प

धनकुटा । धनकुटामा लामो समयसम्म कालाे बंगुुरकाे मासुु र पाठापाठी बिक्री नभएपछि धनकुटाका बंगुुरपालक किसान समस्यामा परेका छन् । मासुु र पाल्नका लागि तयार बंगुरका पाठापाठीको बिक्री वितरण ३ महिना यता ठप्प जस्तै भएकाे हाे । यहि समयमा ब्यापारीहरुले बंगुरको दानामा ३० प्रतिशतसम्म मूल्य वृद्धि गरेका छन् । किसानको बंगुर बिक्री भएकाे छैन् ऋण गरेर […]

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं । देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँगको वार्तापछि उनीहरुले आन्दोलन फिर्ता लिदै आज आइतबारबाट निमियत ढुवानी गर्ने भएका हुन् । नेपाल एलपी ग्यास उत्पादक संघका अनुसार निगमसँगको वार्ता सकरात्मक निष्कर्षमा आएको छ । निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत […]

छड बिक्री वितरण ठप्प

काठमाडौं, भदौ २८ । नेपाल स्टिल रोलिङ मिल एसोसिएसनले डन्डी बनाउन प्रयोग हुने कच्चा पदार्थ स्पञ्ज आइरनमा सरकारले लगाएको भन्सार र अन्तशुल्क दरले डण्डी उद्योग प्रत्यक्ष प्रभावित भएको जनाएको छ । सरकारको पछिल्लो कदमले मुलुकका २४ वटा डन्डी उद्योग बन्द हुने एशोसिएनको दाबी छ । एसोसियसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शुक्रबार सरकारले ल्याएको प्रतिस्थापन […]

लकडाउनले पोल्ट्री व्यवसाय मारमा

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि ती क्षेत्रका व्यवसायी मारमा परेका हुन् । ‘लकडाउन’का कारण हाल जिल्लाका ९-१० जना अण्डा उत्पादक व्यवसायी र ४० भन्दा बढी ब्रोइलर कुखुरा व्यवसायीले उत्पादन गरेको मासु तथा अण्डाको किनमेल ठप्प भएको पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष सुवास जोशीले जानकारी दिए । “दैनिक २० क्यारेट अण्डा र ३०० केजी मासु बिक्री हुने गथ्र्यो”, उनले भने, “दिक्तेल बजारमा हाल अण्डा तथा मासु बिक्री वितरण ठप्प भएको छ ।”

पेट्रोलपम्प सञ्चालक फेरि हडतालमा, बिक्री-वितरण ठप्प हुने

काठमाडौँ । पेट्रोलपम्प सञ्चालकले निजी स्वार्थ पूरा गर्न आजदेखि देशभर हडताल सुरु गरेका छन्।  आयल निगमबाट तोकिएभन्दा कम तेल पाइरहेको…