राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्रले भने– संघीयता यो देशले धान्नै सक्दैन

राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले राप्रपाले बोकेको एजेण्डा पश्चगामी छ भन्ने भाष्य गलत भएको दावी गरेका छन् ।  बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टीका पूर्व संस्थापक अध्यक्ष समेत रहेका मिश्रले यो देशमा बढेको विकृतिको जडलाई तोड्न राप्रपाले बोकेको एजेण्डा सहि भएको बताए ।  उनले ठुला भनिएका राजनीतिक पार्टीहरुले दशकौंदेखि देशमा भ्रष्टाचार, वेथिती र समाजमा अत्याधिक राजनीति भित्र्याएर जडता लादिएको बताए । ‘यो देशमा धेरै लामो समय विकृतिबाट गाँजियो । नियतिले त

सम्बन्धित सामग्री

संघीयता देशका लागि घाँडो हो, चाँडै खारेज गर्नुपर्छ : रवीन्द्र मिश्र

भ्रष्टाचार नियन्त्रण भएर सुशासन कायम गर्न सक्ने बाह्य लगानी आउनेसमेत मिश्रको दाबी छ ।

विवेकशील साझाको घोषणा पत्र : मुख्य राजनीतिक मुद्दामा मौन

८ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीले चुनावी घोषणा पत्र ल्याएको छ । तर मुख्य राजनीतिक मुद्दामा मौन बसेको छ । रवीन्द्र मिश्र अध्यक्ष रहेका बेला यो पार्टीले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको नीति अघि सारेको थियो । मिश्र राप्रपामा गएपछि उनले अघि सारेको ‘विचारभन्दा माथि देश’को नीति त्यागेको पार्टीले बताएको थियो । […]

रवीन्द्र मिश्र राप्रपा गएपछि मिलन पाण्डे समूहसँग विवेकशीलले थाल्यो छलफल

१३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि विवेकशील साझा पार्टीले पूर्वसहकर्मीहरुसँग एकताका लागि छलफल थालेको छ । मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने मागसहितको ‘मार्ग परिवर्तन’ दस्तावेज ल्याएपछि चर्किएको संघर्षका बेला संयोजक मिलन पाण्डेको नेतृत्वमा एउटा समूह पार्टीबाट अलग भएको थियो । […]

गणतन्त्र, संघीयता र कांग्रेसमाथि खनिँदै राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्र

राप्रपा प्रवेश गर्दैगर्दा मिश्र मूलतः गणतन्त्र संघीयता र नेपाली कांग्रेसमाथि खनिए । उनले खुलेर राजसंस्थाको वकालत गरे । अनि आफूलाई पश्चगामी नभएर नरम दक्षिणपन्थीका रूपमा चिनाए ।

संवैधानिक राजसंस्थाको पक्षमा खुले रवीन्द्र मिश्र

३ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुलेका छन् । मिश्रले ‘विचारभन्दा माथि देश’ नामक नयाँ पुस्तक लेखेका छन्, जसमा नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उनको प्रस्ताव छ । मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष रहेका बेला २२ साउन […]

निर्वाचन आयोगले दियो मिश्र पक्षको विधान संशोधनलाई मान्यता

काठमाडौँ । निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएको छ । मिश्र नेतृत्वमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन गरेको थियो । संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने संघीयता र खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ ।

मार्ग परिवर्तन: विचारभन्दा माथि देश

रवीन्द्र मिश्र: विषयसूची अनुरोध स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी क) संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत ख) संघीयता नेपालको अखण्डताको लागि घातक ग) संघीयता प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी धर्म निरपेक्षताबारे जनमत संग्रह क) किन एकजना धर्म निरपेक्षतावादी धर्म निरपेक्षतबारे जनमत संग्रहको माग गर्दैछ? ख) कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा? […]

विवेकशील साझामा रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष

काठमाडौं । विवेकशील साझा पार्टीमा स‌योजकद्वय रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष चर्किएको छ । एमाले र जनता समाजवादी विभाजन भएलगत्तै आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझा पनि दुई चिरा हुने बाटोमा अघि बढ्न थालेको छ। मिश्रले संघीयता खारेजी, धर्मनिरपेक्षताको सम्बन्धमा जनमतसंग्रह र राजतन्त्रलाई विशेष शक्तिका रूपमा स्वीकार्नुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेपछि […] The post विवेकशील साझामा रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्नुस् : खगेन्द्र संग्रौला

काठमाडौं।लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न सुझाव दिएका छन्। सामाजिक सञ्जालमा संग्रौलाले लेखेका छन्,'मिश्रलाई संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ।कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरुक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे हुन्छ।' मिश्रले हिजो संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए।

संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गरौँ : रवीन्द्र मिश्र

न्युज अफ नेपाल, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । बहस र छलफलका लागि भनेर सार्वजनिक गरिएको दस्तावेजमा उनले संघीयताले थप भ्रष्टाचार मौलाएको र धर्मनिरपेक्षताको सन्दर्भमा जनमत संग्रह गर्नुपर्ने धारणा राखेका छन् । दस्तावेजमा भनिएको छ, ‘धर्मनिरपेक्षताबारे जनमत संग्रह र स्थानीय निकायलाई […]