३ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुलेका छन् । मिश्रले ‘विचारभन्दा माथि देश’ नामक नयाँ पुस्तक लेखेका छन्, जसमा नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उनको प्रस्ताव छ । मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष रहेका बेला २२ साउन […]