८ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीले चुनावी घोषणा पत्र ल्याएको छ । तर मुख्य राजनीतिक मुद्दामा मौन बसेको छ । रवीन्द्र मिश्र अध्यक्ष रहेका बेला यो पार्टीले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको नीति अघि सारेको थियो । मिश्र राप्रपामा गएपछि उनले अघि सारेको ‘विचारभन्दा माथि देश’को नीति त्यागेको पार्टीले बताएको थियो । […]