रविबारे कांग्रेस- सरकारले जिल्लाजिल्लामा घुमाएको होइन, कुनै पूर्वाग्रह पनि छैन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध नराखेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्सा शाखाले विरगंजमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै सरकारको नभइ अदालतको आदेशले अहिले जिल्ला जिल्लामा घुमाइरहेको बताए। उनले भने, उहाँलाई कतिदिन थुन्ने के गर्ने भन्ने निर्णय सरकारले गरेको होइन। त्यो अदालतले गरेको निर्णय […]

सम्बन्धित सामग्री

एमालेसँग सल्लाह गरेरै परराष्ट्रमन्त्रीको भ्रमण रोकिएको हो : प्रवक्ता शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले पूर्वाग्रह राखेरपरराष्ट्रमन्त्री विमला राई पौडेलको विदेश भ्रमण नरोकेको दाबी गरेकी छन् । उनले नेकपा एमालेसँग छलफल गरेर नै सो निर्णय गरिएको बताएकी हुन् । राष्ट्रसंघीय मानव अधिकार परिषद्को

विकासका काममा पूर्वाग्रह राख्नु हुँदैन : ओली

डोटी ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना निर्माण गरेरै छाड्ने बताउनुभएको छ । नेकपा एमाले डोटीले शनिबार दिपायलमा आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले पश्चिम सेती निर्माणका विषयमा विभिन्न राजनैतिक कारणले बन्न नसके पनि अब बन्ने एमालेको सरकारले उक्त जलविद्युत् निर्माण गरेर छोड्ने बताउनुभयो । […]

एमालेको आरोप : गण्डकी सरकारले लुट मच्चायो

२२ साउन, पोखरा । लुट मच्चाइरहेको भन्दै नेकपा एमालेले गण्डकी प्रदेश सरकारको आलोचना गरेको छ । गण्डकी प्रदेश कमिटीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नवराज शर्माले ९ बुँदामा कांग्रेस नेतृत्वको प्रदेश सरकारको आलोचना गरेको हो । ७ सदस्यीय मन्त्रिपरिषदलाई बढाएर १२ सदस्यीय बनाएको, एमाले सरकारले थालेका बहुवर्षीय योजनामा राजनीतिक पूर्वाग्रह राखेर बजेट नदिएको, एक […]

स्वरोजगार कोषमा रोक्काको पुनः पदवहाली

काठमाडौं, मंसिर २७ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्काले कोषको स्रोत र साधनले भ्याएसम्म बेरोजगार युवालाई उद्यमी बनाउने बताउनु भएको छ । कार्यकारी उपाध्यक्ष रोक्कालाई सर्वोच्च अदालतले कोषमा नै काम गर्र्ने गरी अन्तरिम आदेश दिएसँगै सोमबार पुनः कार्यभार सम्हाल्दै यस्तो बताउनु भएको हो । रोक्काले सरकारले राजनीतिक पूर्वाग्रह राखेर […]

चौध सय सडक आयोजना खारेज, पूर्वाग्रह कि यथार्थ ?

अघिल्लो सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका आयोजना अगाडि बढाएको थियो । कतिपय आयोजनामा स्रोतको सुनिश्चितता थिएन भने कतिपयको विस्तृत परियोजना प्रतिवेदन र अन्य प्राविधिक अध्ययन नै भएका थिएनन् । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा पेश …

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

काठमाडौँ । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको जालमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् । आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको […]