मोदीले धर्मनिरपेक्षता र लोकतन्त्रको अन्त्य गर्दै भारतलाई हिन्दु राष्ट्र बनाइरहेका छन् : नोम चोम्स्की

विश्वप्रसिद्ध अमेरिकी विद्वान प्रोफेसर नोम चोम्स्कीले भारतमा इस्लामविरुद्धको पूर्वाग्रह  ‘इस्लामोफोबिया’ बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यस्तै, उनले नरेन्द्र मोदी सरकारले भारतको धर्मनिरपेक्षता र लोकतन्त्रलाई अन्त्य गरिरहेको आरोप समेत लगाएका छन्। भारतमा पछिल्लो समय मुस्लिम महिलाले लगाउने बुर्काको विषयलाई लिएर विवाद बढ्दै गइरहेको छ। यसबिच ‘भारतमा घृणायुक्त भाषण र…