काठमाडौं, मंसिर २७ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्काले कोषको स्रोत र साधनले भ्याएसम्म बेरोजगार युवालाई उद्यमी बनाउने बताउनु भएको छ । कार्यकारी उपाध्यक्ष रोक्कालाई सर्वोच्च अदालतले कोषमा नै काम गर्र्ने गरी अन्तरिम आदेश दिएसँगै सोमबार पुनः कार्यभार सम्हाल्दै यस्तो बताउनु भएको हो । रोक्काले सरकारले राजनीतिक पूर्वाग्रह राखेर […]