काठमाडौं, ७ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्। उनले आफूले कुनै आग्रह वा पूर्वाग्रह नराखी काम गर्ने पनि प्रतिबद्धता जनाएका छन् । अधिकारीलाई हिजो सर्वोच्च अदालतले काम फर्कनेगरि आदेश दिएको हो । सरकारले उनलाई निलम्बन गरेको थियो । त्यसको विरुद्धमा अधिकारी अदालत गएका थिए । सर्वोच्चले गभर्नर अधिकारीलाई गरिएको निलम्बन […]