ओडी कर्जामा थप कडाइ

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले ओडी कर्जा सुविधा बन्द गर्न आन्तरिक रूपमा निर्देशन दिएको भन्दै अहिले विभिन्न बैंकले उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न दबाब दिन थालेको सम्बन्धित व्यवसायीले बताएका छन । उनीहरूका […] The post ओडी कर्जामा थप कडाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

व्यक्तिगत कर्जामा राष्ट्र बैंकले गर्‍यो थप कडाइ

१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रयोजन नखुलेको कर्जामा थप कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत व्यक्तिगत प्रयोजनका कर्जाहरुमा थप कडाइ गरेको हो । यसअघि नै यस्तो कर्जाको सीमा अधिकतम ५० करोड तोकेकोमा अब […]

ओडी कर्जामा थप कडाइ

काठमाडौं, बैशाख १५। बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले ओडी कर्जा सुविधा बन्द गर्न आन्तरिक रूपमा निर्देशन दिएको भन्दै अहिले विभिन्न बैंकले उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न दबाब दिन थालेको सम्बन्धित व्यवसायीले बताएका छन । […]

कम उत्पादक क्षेत्रमा जाने कर्जामा १५० प्रतिशतसम्म जोखिम भार राख्नुपर्ने

नेपाल राष्ट्र बैंकले कम उत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रस्ट रिसिप्टलगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा,...

सीडी रेसियो कायमै, मार्जिन ल्याण्डिङमा थप कडाइ गरिने

राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको छ । बिहीबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै अर्धवार्षिक समीक्षा गरेको बैंकले बैंक तथा वित्तीय क्षेत्रमा हाल काय ९० प्रतिशतकै कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) नै कायम राखिएको बताएको हो । तर यता मार्जिन ल्यान्डिङ (सेयर धितो कर्जा) तर्फ भने थप कडाइ गर्ने नीति लिएको बैंकले जनाएको छ । अनुत्पादक क्षेत्रमा कर्जा लगानी बढेको जनाउँदै राष्ट्र बैंकले घरजग्गा, गाडी, आयात जस्ता अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गर्ने नीति लिएको

घरजग्गा र गाडी कर्जामासमेत नगद मार्जिन राख्नुपर्ने, ऋण लगानीलाई थप कडाइ

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै घरजग्गा र गाडी कर्जामा समेत कडाइ गर्ने भएको छ । यसका लागि जोखिमको भार कम गर्न शत प्रतिशसम्मको धरौटी अर्थात नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ऋण लगानीमा कडा गर्ने गरी घरजग्गा, सवारी, शेयर धितो, आयातसहितको कर्जामा कडाइ गरेको राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले बताएका छन् । कुन बस्तु तथा सेवाको लागि कति नगद मार्जिन भन्ने विवरण भने केही दिनपछि राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत जानकारी दिने भएको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट ...

अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गर्ने राष्ट्र बैंकको घोषणा

५ फागुन, काठमाडौं । अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा थप कडाइ गरिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत यस्तो घोषणा गरेको हो । जग्गा प्लटिङ, हायर पर्चेज कर्जा, आयातका लागि जाने कर्जा, शेयर धितोमा जाने कर्जा नीतिमा पुनरावलोकन हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । […]

घर जग्गा र सेयर कर्जामा कडाई गर्न सिबिफिनको सुझाव

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले अहिलेको तरलता (लगानी योग्य पूँजी) अभावको समस्या समाधानका लागि घर जग्गा कर्जा तथा सेयर धितो कर्जामा थप कडाइ गर्नुपर्ने बताएको छ । आइतबार परिसंघले विद्यमान तरलता संकटको समाधानको विकल्पको रुपमा राष्ट्र बैंकलाई सुझाव दिँदै यस्तो बताएको हो । मार्जिन ल्यान्डिङ (सेयर धितो कर्जामा) ४–१२ को सीमा अनुपयुक्त भएको भन्दै विरोध भइरहेकै बेला थप सिबिफिनले यस्तो कर्जामा कडाइ गर्नुपर्ने सुझाव दिएको छ । यसले धितोपत्र बजार थप सशंकित हुने देखिन्छ ।

अब बैंङ्कले कृषिमा १५ प्रतिशत लगानी गर्नैपर्ने

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले कृषि क्षेत्रमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्थालाई थप कडा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को लागि मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जामा थप कडाइ गर्दै गरेको हो। लगानी …

घर तथा सवारी कर्जामा थप कडाइ

८ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने गैरव्यवसायिक कर्जामा थप कडाई गरेको छ । राष्ट्र बैंकले विभिन्न जोखिम हुनसक्ने प्रकृतिका कर्जामा बैंकहरुलाई ऋण्नीको आम्दानीको आधा मात्रै किस्ता कायम हुनेगरी ऋण …