भारतमै पनि समलैंगितालाई एक गंभीर मुद्दाको रुपम हेरिन्छ । त्यहाँको समाजले पनि समलिंगी व्यवहारलाई हार्दिकतापूर्वक स्विकार्न सकिरहेको छैन । यद्यपि त्यहाँको कानुनले समलैंगिक सम्बन्धलाई भने मान्यता दिएको छ । जसै भारतमा समलैंगिक सम्बन्धलाई कानुनी मान्यता मिल्यो, आम नागरिकदेखि बलिउड फिल्म उद्योगसम्मले यसमा खुसी व्यक्त गरे । हुन त यसमा बलिउडको ठूलो भूमिका छ, जसले समलिंगी […]